August 22, 2018
दीपक न्यौपाने जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गतको पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । कमलले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एन्ड जर्कमा १६० केजी गरी कुल २७९ केजी भार बहन गर्दै तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, […]
August 22, 2018
दीपक न्यौपाने जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गत बुुधबार भएको २०० मिटर फ्रिस्टाईल पौडीतर्फ गौरीका सिंह हिट चरणबाट बाहिरिएकी छन् । आफ्नो फेवरेट सपर्धामा उनले २ मिनेट १२ः५३ सेकेन्डमा दुुरी पुुरा गरिन् । यो स्पर्धामा उनकै नाममा २ मिनेट ०९ः१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । हिट १ मा उनी सातौं स्थानमा रहिन् । […]
August 22, 2018
दीपक न्यौपाने, जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको पुरुष भलिबलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । जिबिके इन्डोर मैदानमा आज भएको खेलमा नेपाल ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक हार बेहोरेको नेपाल त्यसपछि दोस्रो र तेस्रो सेटमा २५–१९ र […]
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ । अभ्यासका लागि सोमबार नै श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको घरेलु मैदान पानागोडामा नेपाली समय अनुसार बिहान १०ः१५ मा […]
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको टोली सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सले सेन्ट लुसिया स्टारर्सलाई ७ विकेटले पराजित गर्यो । सन्दीपले २ अोभर बलिङ गर्दै १२ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएपछि स्टार्सको टोली १३ अौं अोभरमा ६९ […]
August 22, 2018
नथिङघम (एजेन्सी) – घरेलु टोली इंग्ल्यान्डविरुद्धको पाँच श्रृंखलाको तेस्रो टेस्टमा भारत जित नजिक पुगेको छ । अघिल्ला दुई टेस्ट गुमाइसकेको भारतले तेस्रो टेस्टको चौथो दिनको खेल सकिदा इंग्ल्यान्डलाई दवावमा राखेको छ । चौथो दिनको खेलको समाप्तिमा इङ्ल्याण्डले ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ । अब भारतले एक विकेट लिन सके श्रृंखलामा पहिलो […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता – भारोत्तलोनलकी सन्जु चौधरीले इन्डोनेसिया र जाकार्तामा जारी १८ औं एसियन गेम्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायय गरेकी छन् । सन्जुले ५३ केजी तौल समूहमा जेठमा नेपालगन्जमा भएको एसियन गेम्सको छनोटमा बनाएको आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन् । सन्जुले स्न्याचमा ७२ केजी भार वहन गरिन् । क्लिन एन्ड जर्कमा ८६ गरी कुल […]
August 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई सातापछि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीको प्रशिक्षणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरिक छलफलमा जुटेको छ । राष्ट्रिय टोलीका नियमित प्रशिक्षक जापानी ग्यातुको कोजी भिसा नभएका कारण नेपाल आउन नपाएपछि एन्फाले उनको ठाँउमा प्रशिक्षक कसलाई राख्ने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता किरण राईले […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता – एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन मंगलबार पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता– ज्ञानी चुनारा इन्डोनेसियामा जारी १८औं एसियाड अन्र्तगतको महिला तेक्वान्दोको क्वाटरफाइनलमा पराजित भएकी छन् । ज्ञानी क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिनसँग २०–० को अन्तरमा पराजित भईन् । आज बिहान भएको अन्तिम १६ को खेलमा भुटानकी छोदेन किनजाङलाई २८–६ को भारी अन्तरमा पराजित गर्दै ज्ञानी क्वाटरफाइनलमा पुग्न सफल भएकी थिईन् । तर, क्वाटरफाइनलमा ज्ञानी फिलिपिन्सकी लोपेज पाउलिनसँग खेल्नै सकिनन् । […]