August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभरम्म ब्याटिङ गरिरहँदा खराव प्रकाशले खेल सुचारु […]
August 24, 2018
दिपक न्यौपाने जाकार्ता – नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ । गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको […]
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले शुक्रबार जारी दोस्रो खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र सागर पुनले उत्कृष्ट प्रदर्शन गरेपछि ठुलो योगफल सम्भव भएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा […]
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) — अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिनियर राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई नियुक्त गरेका छन् । उनी सहारा क्लब पोखराको प्रशिक्षक हुन् । एन्फाले सिनियर राष्ट्रिय टिमको कार्यवहाक मुख्य प्रशिक्षकको रुपमा यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई नियुक्त गरेको भोलिपल्ट अर्थात बिहिबार किरणलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको एन्फा प्रवक्ता […]
August 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०१८ यहि भदौ १९ देखि बंगलादेशमा हुँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँडा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् । बालगोपाल र बंगलादेशको फुटबलमा निकै लामो सहयात्रा रहेको छ । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा […]
August 23, 2018
दीपक न्यौपाने जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्दा ज्ञानु अवाले र रोशन नगरकोटी राउण्ड अफ ३२ बाट बाहिरिएका छन् । पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामालाई ६-० ले पराजित गरे । पहिलो सेट २७-२५ ले जितेका तिलकले दोस्रो सेटमा […]
August 23, 2018
दीपक न्यौपाने जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको महिला एकल रिकर्भमा नेपालकी ज्ञानु अवाले राउण्ड अफ ३२ बाट बाहिरिएकी छिन् । उनी हङकङकी लाम शुक चिङ अदासँग ६-२ ले पराजित भएकी हुन् । पहिलो सेट २७-२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७-२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब […]
August 22, 2018
काठमाडौं(हाम्रो खेलकुद)-बंगलादेशमा अबको तीन सातापछि शुरु हुने १२औं संस्करणको साफ सुजुकी कप अर्थात साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमले मंगलबार एक दिन विश्राम गर्दै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक ग्योतोकु कोजीको […]
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानिय श्रीलंका आर्मी स्पोर्टस् क्लबलाई ६७ रनले पराजित गरेको हो । पानागोडा क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको श्रीलंका आर्मी ३६ ओभर […]
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ । एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन नसक्ने भएपछि जिम्मेवारी महर्जनलाई सुम्पने निर्णय गरेको हो । आज यसैबारे निर्णय लिन एन्फामा आपतकालीन […]