default_image

breaking big news

August 26, 2018

नेपाली क्रिकेट टिमको श्रीलंका भ्रमणः अभ्यासमा नेपालको शतप्रतिशत जित

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ […]

August 26, 2018

नेपाललाई २ सय १७ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ । कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले […]

August 26, 2018

बार्सिलोनाको कठिन जित

जोस जोरिल्ला (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा […]

August 26, 2018

लिभरपुल विजयी, सलाहको निर्णायक गोल

एनफिल्ड (एजेन्सी) – स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।   एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको […]

August 25, 2018

प्रिमियर लिगमा आर्सनलको पहिलो जित

इमिरेट्स (लन्डन) – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित निकालेको छ । प्रिमियर लिग अन्र्तगतको तेस्रो राउन्डको खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन नाचो मोनरेल र ड्यानी वेलब्याकले गोल गरे । एक गोल उपहार पाएको थियो । वेस्टह्यामका मार्काे अर्नाेटोभिकले एक गोल फर्काए […]

August 25, 2018

प्रिमियर लिगमा सिटी रोकियो

वल्भरह्याम्प्टन (एजेन्सी)– साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार नव प्रवेशी क्लब वल्भरह्याम्प्टन वन्डरर्ससँग बराबरी खेलेको छ । वल्भरह्याम्पटनको मैदानमा सिटीले १–१ को बराबरी खेलेको हो । घरेलु मैदानमा लिएको अग्रता जोगाउन नसक्दा वल्भरह्याम्प्टनले जितको अवसर खेर फालेको थियो । ५७ औ मिनेटमा विली बोलीको गोलबाट वल्भरह्याम्प्टनले अग्रता लिएको थियो । तर, ६९ औ […]

August 25, 2018

एसियाड करातेः चञ्चलापछि रीता पदक जित्नबाट वञ्चित

दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद पदकको आशा गरिएको करातेले पनि कमजोर शुरुवात गरेको छ । करातेको महिला एक कातामा कास्यपदक जित्नबाट चञ्चला दनुवार चुकैकै दिन स्पाइरिङमा रीता कार्की पनि पदक जित्नबाट चुकिन् ।   महिलाको ६८ केजीमाथि तौल समूहमा रीता कार्की कास्य जित्नबाट चुकेकी हुन् । कास्यपदकको लागि भएको स्पर्धामा रीता […]

August 25, 2018

एसियाड कराँते : चन्चला कांस्य पदकको खेलमा पराजित, नेपाल अझै पदकविहिन

दीपक न्यौपाने जकार्ता-  १८ औं एसियाली खेलकुदमा नेपालले पदकविहिन यात्रा कायम रहेको छ । कराँतेकी चन्चला दनुवारले एकल काँता तर्फ कांस्य पदकका लागि भएको खेलमा थाइल्याण्डकि तारात्तानाकुल मोनिशासँग ५-० ले पराजित भएपछि नेपालको खाता खुल्न सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि चन्चलाले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी थिइन् । उनले […]

August 25, 2018

एसियाड कराँतेमा पदकको सम्भावना, चन्चला कांस्यको लागि भिड्दै

दीपक न्यौपाने जकार्ता-  १८ औं एसियाली खेलकुदमा नेपालको पदकको सम्भावना खुलेको छ । कराँतेकी चन्चला दनुवारले काँता तर्फ कांस्य पदकका लागि थाइल्याण्डकि तारात्तानाकुल मोनिशाको सामना गर्ने भएकी हुन् । चन्चला प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि उनले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी हुन् ।  उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई […]

shakti gauchan

August 25, 2018

नेपाली क्रिकेटका ‘शक्ति’

जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पुर्याए जगदीश्वर पाण्डे ‘मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ’ भन्ने कसैलाई सिक्नु छ भने क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ । शक्ति आफैंमा ‘गड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टोलीका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनीहरुको भनाइ […]

Success

Thank you for your time.