default_image

breaking big news

August 30, 2018

युएईविरुद्ध सुवासको अर्धशतक, नेपाल दबाबमा

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोटमा बिहीबार सुवास खकुरेलले संयुक्त अरब इमिरेन्ट्स (युएई) विरुद्ध अर्धशतक पुरा गरेका छन् । मलेसियामा जारी खेलमा २ सय ५५ रन लक्ष्य पछ्याएको नेपालको अवस्था सान्तोषजनक नरहेपनि सुवासले ५० रन पुरा गरेका छन् । चोटका कारण लामो समयपछि गत महिना त्रिकोणात्मक टि ट्वान्टी श्रृखलाबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सुवास […]

August 30, 2018

नेपाललाई २ सय ५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो । सन्दीप लामिछाने । फाइल तस्बिर युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक […]

Sagar Pun

August 30, 2018

यूएईविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ रोज्यो : एसिया कप छनोट

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ । यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली भएकाले यस खेल ओडीआई मान्यता प्राप्त खेल हुनेछ । यस खेलमा नेपालका लागि सागर पुनले ओडीआई डेब्यु गर्दै […]

August 29, 2018

साफको अन्तिम तयारीमा जुट्दै नेपाली फुटबल टोली (फोटो फिचरसहित)

काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आउन अब ५ दिन बाँकी छ ।  प्रतियोगिता आउन ५ दिन मात्रै बाँकी रहँदा नेपालले साफ च्याम्पियसिपको तयारीलाई तीब्रता दिएको छ । सेमिफाइनलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ । नेपाली टिमले एक साताअघिबाट साफलाई लक्षित गर्दै बन्द प्रशिक्षण थालेको […]

August 29, 2018

एसियाडमा नेपाल पदक विहीन हुनबाट जोगियो, प्याराग्लाइडिङमा रजत पदक

जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।  एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ […]

August 29, 2018

एसियाड: प्याराग्लाइडिङमा नेपाललाई कम्तीमा रजत पदक पक्का

जाकार्ता (एजेन्सी) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदको १२औं दिन नेपालले प्याराग्लाइडिङबाट  नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक पक्का गरेको छ । रजत जिते नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याउनेछ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् […]

August 29, 2018

नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत : नेपाल विरुद्ध ओमान [लाइभ अपडेट]

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल र ओमान खेल्दै छन् । खेलको लाइभ अपडेट : यससँगै ओमानले नेपालमाथि ७ विकेटको जित निकालेको छ । ओमान –  २२४/३   (४८ ओभर) ओमान –  २०५ /३   (४७ओभर) ओमान –  २०१ /३   (४६ ओभर) ओमान –  १९४ /३   (४५ ओभर) ओमान –  १९१ /३   (४४ ओभर) […]

default_image

August 28, 2018

एसियाड प्याराग्लाइडिङ: नेपाल पदक नजिक

जातार्ता (एजेन्सी)- १८औं संस्करणको एसियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ । दक्षिण कोरिया […]

August 28, 2018

एसियाड भलिबलः नेपालद्धारा मंगोलिया पराजित

जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ । गोर बुलुनगन स्टेडियममा मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–१ को जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २८–२६ ले गुमाएको थियो । तर, त्यसपछि खेलमा पूनरागमन गरेको नेपालले दोस्रो सेटमा २५–१६ […]

August 28, 2018

नेयमार बार्सिलोना फर्किए, तर किन ?

क्याटलान (एजेन्सी) – विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् । नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र […]

Success

Thank you for your time.