September 3, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन ढाका आएर पनि उत्साहित त छन् नै ,तर बोल्ने बेलामा भने सम्हालिएर बोलिरहेका छन् । उनले काठमाडौं भनाईलाई साफ सुजुकी कप (साफ च्याम्पियनसिप) सुरु हुने अघिल्लो दिन सोमबार पनि बदलेनन् । ‘सेमिफाइनलसम्म पुग्ने टोलीको पहिलो लक्ष्य हो, प्रि म्याच कन्फ्रेन्समा महर्जनले भने, अन्तिम […]
September 3, 2018
ढाका (हाम्रो खेलकुद) – समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। उक्त खेलको समय, लाइभ कसरी हेर्ने लगायतको सम्पूर्ण जानकारी पाउनुहोस। खेल : नेपाल विरुद्ध पाकिस्तान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी […]
September 3, 2018
ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । रोनाल्डोले गत […]
September 2, 2018
बनर्लि (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड विजयी हुँदा अर्को खेलमा टोटेनह्याम पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले बनर्लिलाई २–० ले पराजित गरेको छ । अर्को खेलमा टोटेनह्यामले वाटफोर्डलाई २–१ ले नतिजा सुम्पियो । १० खेलाडीमा समित हुँदै खेलको अन्त्य गरेको युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले लगरेका थिए । पहिलो गोल २७ औं […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ । तर, त्यसका लागि मंगलबार हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । […]
September 2, 2018
काठमाडौं – एसिया कप छनोट अन्तर्गत चौथो खेलमा सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप टोलीका सबै खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागिता जनाउन आजै त्यसतर्फ प्रस्थान गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित बिदाइ कार्यक्रममा उपाधि जिते ५-५ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग १९ […]
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो । आइतबार […]
September 2, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । रियलले ला लिगामा लगातार तेस्रो जित निकाल्ने क्रममा लेगानेसमाथि ४–१ को फराकिलो जित निकालेको हो । रियलको फराकिलो जितमा करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । लेगानेसका गुइडो कारिल्लोले एक गोल गरे । घरेलु […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दुई महिनामा दुई ठूला प्रतियोगिता खेल्ने भएको छ । बुधबार देखि सुरु हुने साफ च्याम्पियनसिप पछि नेपाली टोलीले बंगबन्धु गोल्ड कपको उपाधि रक्षाका लागि खेल्नेछ । बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाल समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता […]