August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जित्न सफल भएको थियो । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलबाट यसपटक पदकको अपेक्षा गरेको थियो । तर, यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै […]
August 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा रनर मीरा राईले इटालीमा भएको स्काइ रनर वल्ड सिरिजमा तेस्रो स्थान हात पारेकी छन् । इटालीमा सोमबार बिहान भएको स्काइ रनर वल्ड सिरिज अन्र्तगतको टोरफियो किमा रेसको निर्धारित ५२ किलोमिटर दुरी मीराले ७ घण्टा ४१ मिनट ४६ सेकेनडमा पुरा गदै तेस्रो स्थान हात पारेकी हुन् । बेलायतकी हिलारी जेराडीले […]
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक जित्नबाट चुकेकी छिन् । जेसीसी प्लेनरी हलमा सोमबार कास्यपदकको लागि भउको खेलमा अनु जापानकी मियाहारा मिहोसँग ९–० ले पराजित हुदै पदक जित्नबाट चुकिन् । रेपिचेजको अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी थिइन् । अनुले […]
August 27, 2018
जाकार्ता (एजेन्सी) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक नजिक पुगेकी छिन् । अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी हुन् । अनुले अब पदकको लागि जापानकी मियाहारा मिहोसँग खेल्नेछिन् । यो खेलमा जित हात पारे अनु जारी एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् […]
August 27, 2018
काठमाडौं (हामो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हुन् । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ […]
August 27, 2018
दीपक न्यौपाने जाकार्ता – एथलेटिक्सकी सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिबिके मेन स्टेडियममा सोमबार बिहान भएको ८०० मिटरको महिला स्पर्धाको हिट चरणमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकन्डमा पुरा गरिन् । यसअघि यो सिजन सरस्वतीले २०१७ को एसियन च्याम्पियनसिपमा २ मिनेट १३.९९ सेकेन्डमा दुरी […]
August 27, 2018
जिरोना (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा शानदार जित निकालेको छ । ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले […]
August 26, 2018
न्यु क्यासल (एजेन्सी) – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । लिग अन्र्तगत आज भएको खेलमा चेल्सीले न्यु क्यासलमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो । न्यु क्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ७६औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता बनाएको थियो । इडेन हाजार्डको पेनाल्टी गोलमा चेल्सीले अग्रता लिएको थियो । […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ […]
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ । कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले […]