September 6, 2018
प्रकाश तिमल्सिना ढाका – गोलकिपर किरण चेम्जोङले पहिलो पटक राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भुटानविरुद्धको दोस्रो खेलमा बिहीबार उनले कप्तानीको अवसर पाएका हुन् । नियमित कप्तान विराज महर्जन पहिलो रोजाइमा पर्न असफल भएपछि किरणले कप्तानीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका हुन् । विराज पहिलो रोजाइमा पर्न […]
September 6, 2018
प्रकाश तिमल्सिना ढाका –साफ च्याम्प्यिनसिप ( साफ सुजुकी कप) अन्तर्गत भुटानविरुद्ध हुने दोस्रो खेलमा नेपालले कप्तान विराजसहित तीन खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानसँग खेलको विराज, फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासलाई आराम दिए प्रशिक्षक बालगोपाल महर्जनले दीनेश राजवंशी, सुनिल बल र विशालाईलाई पहिलो रोजाइमा राखेका छन् । आजको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी […]
September 6, 2018
ढाका (हाम्रो खेलकुद) – बंगलादेशको ढाकास्थित बंगबंधु रंगशालामा साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो चरणको पहिलो खेलमा नेपाल र भुटान भिड्दै छन् । नेपाली समयअनुसार ३:४५ मा सुरु हुने खेलको नतिजाले प्रतियोगितामा नेपालको भाग्य निर्धारण गर्नेछ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ को पराजय बेहोर्दै प्रतियोगितामा निराशाजनक सुरुआत गर्यो । कप्तान बिराज महर्जनले पेनाल्टी क्षेत्रभित्र […]
September 6, 2018
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा […]
September 6, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्दैछ । दुवै टोली आ-आफ्नो पहिलो खेलमा पराजित भएको हुनाले प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ । भुटानको फुटबल पछिल्लो समय उकालो लाग्ने क्रममा छ । ठिक उल्टो नेपाली फुटबलले भने सफलता हासिल गर्न […]
September 5, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन आफ्ना हरेक सफलतामा परिवारलाई सम्झने गर्छन् । उनी खेल जीवनमा फेरि एकपटक त्यस्तै सफलताको नजिक छन् । राष्ट्रिय टोलीबाट डेब्यू गरेको एक दशक पछि उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने क्रममा छन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा उनले मौका पाए उनी राष्ट्रिय टिमबाट […]
September 5, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोली साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को यस्तो मोडमा आइपुगेको छ, जसको प्रतिकुल नतिजाले टोली प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले नेपालले अघिल्लो चरणको यात्रालाई बलियो बनाउन बिहीबार भुटानसँगको खेलमा निश्चित जित निकाल्नु पर्ने हुन्छ । च्याम्पियनसिपको पहिलो दिन पाकिस्तानलाई २–१ को नतिजा सुम्पदै नेपालले निराशाजनक सुरुवात गरेको थियो । नेपालको […]
September 5, 2018
प्रकाश तिमल्सिना ढाका – बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले पहिलो हार बेहोरेको छ । उनको नेतृत्वमा नेपालले ४ खेलमा भोगेको यो पहिलो पराजय हो । उनको नेतृत्वमा रहेको नेपाली टोली मंगलबार साफ च्याम्पियनसिपको पहिलो खेलमा मंगबार २–१ ले स्तब्ध भएको थियो। यसअघि सन् २०१६ मा बंगबन्धु गोल्ड कप जिताउँदा पहिलो पटक टोलीको प्रशिक्षण […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली टोलीका स्ट्राइकर विमल घर्तिमगरले खेल जीवनमा पहिलो खेल र पछिल्लो गोल पाकिस्तानविरुद्ध गरे । प्रतियोगितामा पनि उही साफ च्याम्पियन । तर, नजिता भने फरक रह्यो । उनको त्यो पहिलो गोलले विमललाई सम्भवत: नेपाली फुटबल समर्थकमाझ चिनाएको थियो । यसपटक पनि उनले गोल गरे, तर त्यो गोल भने पाकिस्तानको जितका अघि […]
September 4, 2018
प्रकाश तिमल्सिना ढाका – नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको छ । बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै […]