September 8, 2018
एजेन्सी – फुटबल इतिहासमा बार्सिलोना सबैभन्दा ठुलो क्लब मध्येको एक हो । बर्साले २१ औं शताब्दीमा नै ४ च्याम्पियन्स लिग उपाधि हात पारिसकेको छ । त्यसअघि क्लबले सन् १९९२ मा युरोपियन कप जितेको थियो । हरेक ठूला क्लबको झैं बार्सिलोनाको पनि बिर्सनलायक समय रहेका छन् । साओ पाउलो र ब्रटिस्लाभा जस्ता केहि साना क्लब रहेका […]
September 7, 2018
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ सुजुकी कप अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका– हरेक मान्छेका आफ्नै सपना हुन्छन् । फरक मान्छे फरक सपना । तर, राष्ट्रिय टोलीमा पर्ने हरेक खेलाडीको समान सपना भनेको टोलीलाई जित दिलाउने हुन्छ । त्यसपछि आउछ व्यक्तिगत सपना । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा बिहीबार भुटानसँग खेल्दै कप्तान विराज महर्जनले नेपाललाई सर्वाधिक क्याप जित्ने सपना पुरा गरे । उनकै ब्याचका […]
September 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना भारतको लखनाउमा हुने यू-१९ मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू-१९ एसिया कपका लागि यो प्रतियोगिता तयारीको रुपमा रहेको छ । आसिफ शेखको कप्तानीमा रहेको टोलीमा १५ सदस्य रहेका छन् । मैत्रीपूर्ण प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ […]
September 7, 2018
ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को दोस्रो खेलमा भुटानलाई हराएको नेपाली टोलीलाई शुक्रबार आराम दिइएको छ । यद्दपी टोलीका खेलाडीले स्विमिङ पुल र जिममा समय बिताएका छन् । शनिबार समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशको सामना गर्नुपर्ने भएकाले पनि टोलीलाई आराम दिइएको छ । सुरुवाती दुई खेल जित्दै बंगलादेश सेमिफाइनल पुग्ने सबैभन्दा […]
September 7, 2018
प्रकाश तिमल्सिना, ढाका ‘आइ लभ हिम ।’ पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित पत्रकार सबै गलल्ल हासेपछि नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले लजाउँदै फेरि भने, ‘आइ लाइक हिम ‘ । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानलाई ४–० ले हराएपछि सुनील बलको बारेमा सोधिएको प्रश्नमा महर्जनको त्यो जवाफले सबैलाई हँसाएको थियो । सुनीललाई लभ वा लाइक गर्नुपर्ने […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै हातमा आएको छ । समूहको अन्तिम चरणको खेल शनिबार हुँदैछ । उक्त खेलमा नेपालले घरेलु टोली […]
September 6, 2018
प्रकाश तिमल्सिना ढाका – सुनिल बलको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका सुनिलले राष्ट्रिय टोलीका लागि व्यक्तिगत पहिलो गोल पनि पुरा गरेका छन् । नियमित कप्तान विराज महर्जनसहित नवयुग […]
September 6, 2018
प्रकाश तिमल्सिना ढाका – नेपालले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानविरुद्ध खेलको दोस्रो हाफमा ३–० को अग्रता लिएको छ । अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि दोस्रो गोल सुनिल बलले गरेका छन् । ७० औं मिनेटमा सुनिलले गोलअन्तरलाई दोब्बर पारेका थिए । ७९ औं मिनेटमा भरतले ३-० बनाए । परिवर्तित नीराजन खड्कालाई […]
September 6, 2018
नेपाल ४-० भुटान नेपालको सुरुआती ११ : किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, बिशाल राई र अन्जन विष्ट ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते भर्खरै वामअप सकिएको छ । आज नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ । नेपाली टिमको कप्तानी गोलरक्षक […]