default_image

breaking big news

July 26, 2018

एसियाड र साफका लागि नेपालले थाइल्यान्डमा प्रशिक्षण गर्ने, अर्को साता जाने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्को महिना हुने आसन्न एसियाड र बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीले थाइल्यान्डमा विशेष प्रशिक्षण गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले थाइल्यान्डमा १० दिन लामो विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेल्ने पक्का भएको बताएको छ । एन्फाका अनुसार २९ सदस्यीय खेलाडी […]

Nepal Cricket Team Paras

July 26, 2018

अन्तिम अभ्यास खेलमा नेपाली टोली ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)-एमसीसी र नेदरल्यानडसँगको क्रिकोणात्मक टी–ट््वान्टी सिरिज र नेदरल्यान्डसँगको डेब्यु एक दिवसीय क्रिकेट खेल्ने तयारीमा युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले अन्तिम अभ्यास खेलमा आज इस्ट लन्डन सार्कसँग खेल्दैछ । नेपालले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको छ । नेपाले अहिले ब्याटिङ गरिरहेको छ । टिममा […]

July 26, 2018

युनाइटेडको जित, टोटेनह्यामलाई पनि सफलता

क्यालिफोर्निया (एजेन्सी) – इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले प्रि सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा पहिलो जित निकालेको छ । अघिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको युनाइटेडले बिहिबार बिहान भएको खेलमा इटालियन क्लब एसी मिलानलाई सडन डेथमा जित निकालेको हो ।सडन डेथमा पुगेको खेलमा युनाइटेड ९-८ ले विजयी रह्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा […]

July 26, 2018

लिभरपुलद्वारा सिटी पराजित

न्यू जर्सी (एजेन्सी)- प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब लिभरपुलले अर्काे इंग्लिस क्लब तथा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका लागि लेरोए सानेले एक […]

July 26, 2018

ओजिलको नाममा विभाजित जर्मनी

काठमाडौं (हाम्रो खेलकुद)- कुनै समय थियो, जर्मनी दुई देश थियो, पश्चिम र पूर्व । यो त राजनीतिक कारणले थियो । यसले भौगोलिक रूप पनि लियो, लामै समय । पछि एकिकरण पनि भयो । अहिले एकपटक फेरि जर्मनी विभाजित भएको छ, दुई चिरामै । अहिलेको विभाजन भने बढी भावनात्मक हो । र, यी सबैको केन्द्रमा रहेका […]

July 25, 2018

अभ्यास खेलमा नेपालको दोस्रो जित, इस्ट लन्डन २ सय २३ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ । तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको हो । यसअघिका दुई खेलमा नेपालले समान १ जित र हारको नतिजा निकालेको थियो । नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य […]

July 25, 2018

अनिलको शतक, इस्ट लन्डनलाई ३ सय ३९ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- अनिल कुमार साह शतकीय इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेटे टिमले युरोप भ्रमणको तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ लाई ३ सय ३९ रनको विजयी लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । नेपालका लागि अनिल कुमार साहले शतकीय इनिङ्स खेले । आक्रमक इनिङ्स खेलेका अनिलले […]

July 25, 2018

महिला लिगमा रौतहटको लगातार दोस्रो जित

ललितपुर (हाम्रो खेलकुद)– रौतहटले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । पहिलो खेलमा काठमाडौंलाई हराएको रौतहटले बुधबार भएको दोस्रो खेलमा विभागिय टोली पुलिसलाई १–० ले निराश पार्दै लगातार दोस्रो खेल जितेको हो । अस्मिता बैद्यले गरेको गोल खेलको निर्णायक बनेको थियो । उनले १२ औं मिनेटमा गोल गरेकी थिइन् । […]

Paras Khadka

July 25, 2018

इस्ट लन्डन–११ विरुद्ध नेपाली टोली ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो अभ्यास खेल इस्ट लन्डन ११ सँग खेल्दैछ । टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ । इस्ट लन्डनले टस जितेर पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीलाई ब्याटिङको निम्तो दिएको हो । यसअघिका दुई अभ्यास खेलमा नेपालले समान १ खेलमा जित र हार […]

July 25, 2018

एसियाडमा नेपाल समूह ‘डी’ मै यथावत, जापानसँग खेल्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह ‘डी’ मै यथावत रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) बुधबार सार्वजनिक गरेको नया टाइसिट ‘ड्र’ अनुसार नेपाल समूह ‘डी मै यथावत रहेको हो । नेपाल रहेको समूहमा एसियाली पावरहाउस जापानसँगै भियतनाम र पाकिस्तान छन् । एसियाडमा […]

Success

Thank you for your time.