September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा यसै अक्टोबर २५ देखि सुरु हुने साफ यू-१५ च्याम्पियनसिपका लागि समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । समूह चरणको ड्रका लागि आयोजक नेपाल र डिफेन्डीङ च्याम्पियन भारतलाई फरक समूहमा राखिएको थियो । समूह ‘ए’ मा नेपालसँगै बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, भुटान र […]
September 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछिको खेलमा भुटानलाई ४-० र अायोजक बंगलादेशलाई २-० ले पराजित […]
September 13, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत बुधबार सेमिफाईनलमा माल्दिभ्ससँग पराजित हुँदै नेपालको उपाधि जित्ने सपना पनि चकनाचुर भयो । प्रतियोगितामा गोलको खाता खोल्न नसकेको टोलीले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । यता सबैभन्दा बढी गोल गरेको नेपालले भने एक गोल पनि गर्न सकेन । कहाँ चुक्यो नेपाल ? सेमिफाइनल खेलमा टोली […]
September 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबले अफिज ओलावाले ओलाडिपोलाई क्लबमा अनुबन्ध गरेको छ । क्लबले नाइजेरियन फरवार्ड ओलावालेलाई बुधबार एक सिजनको लागि अनुबन्ध गरेको हो । मनाङले करिव पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै क्लबले आफ्ना पुर्व फरवार्ड ओलावालेलाई क्लबमा अनुबन्ध गरेको बताइएको छ । […]
September 12, 2018
एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीलाई अघि बढाउन बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी आवश्यक पर्ने इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी स्ट्राइकर लौटारो मार्टिनेजले बताएका छन् । मेसीको व्यक्तिगत चाह नभएपनि अर्जेन्टिनाको फुटबलका लागि मेसीले राष्ट्रिय टोलीमा फर्किनु पर्ने मार्टिनेजले बताएका हुन् । अर्जेन्टिना रुस विश्वकपमा शीर्ष १६ चरणबाट बहिरिएको थियो । जहाँ अर्जेन्टिना […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप २०१८ अन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनलमा ३–० ले पराजित हुँदै नेपाल फेरी एकपटक फाइनल अगावै घर फर्किएको छ । पहिलो पटक फाइनल प्रवेशका लागि नेपालसामु आएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा नेपाली टोली कीर्तिमान रच्नबाट बन्चित भयो । इतिहासमा जस्तै नेपालले माल्दिभ्सविरुद्धको खेलमा पनि पछि परेपछि पुनरागमन गर्न सकेन । नवौं […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – हरेक पटक दाबेदारका रुपमा हेरिने नेपाली फुटबल टोली साफ च्याम्यिनसिप (साफ सुजुकी कप) को फाइनल पुग्न फेरि असफल भएको छ । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । १९ वर्षको बीच चौथो पटक सेमिफाइनल खेल्दा नेपाललाई एक पटक पनि सफलता मिल्न सकेको […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा पहिलो पटक फाइनल पुग्नका लागि अब नेपालसँग ४५ मिनेटको मात्र समय बाँकी रहेको छ । ढाकामा जारी च्याम्प्यिनसिपको सेमिफाइनलको पहिलो हाफमा समाप्तीमा नेपाल १–० ले पछाडि रहेको छ । कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बसक्सको केहि बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । अक्रमको […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको सुरुवातमै नेपाली टोली खेलमा १–० पछि परेको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा नवौं मिनेटमा फ्रिकिकमा गोल खाएपछि नेपाल सेमिफाइनलमा पछि परेको हो । कप्तान अक्रम अब्दुल घानीले पेनाल्टी बक्सको केहि बाहिर पाएको फ्रिकिकमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङ […]
September 12, 2018
नेपाल ०-३ माल्दिभ्स नेपालको सुरुआती ११: किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास (कप्तान) ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र माल्दिभ्सबीचको पहिलो सेमि फाइनल खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं । खेल स्थानीय […]