October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ । मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार […]
October 1, 2018
ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाल समुह चरणबाटै एक खेल अगाडीनै बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनल यात्राको ढोका बन्द भएको हो । समुह ‘ए’ बाट समान दुई खेल समान जीत निकाल्दै एक खेल अगाडी भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश […]
October 1, 2018
ढाका(एजेन्सी )– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ । बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३८.३ ओभरमा अल आउट हुँदै मात्र १ सय ३१ रन बनाउन सक्यो । नेपालका लागि रोहित कुमार पौडेल ४६ र रसिद खानले ३० रन बनाउन […]
October 1, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानबीरुद्ध नेपाली टोलीले पहिला ब्याटिङ गर्दै छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । १० अोभरको समाप्तिमा नेपालले १९ रन जोड्दै ३ विकेट गुमाएको छ । अोपनर रित गौतम १० तथा र रवि साह २ रनमा […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने टी ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रिय छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । छनोट अक्टोबर ३ देखि १२ गते सम्म आयोजना हुनेछ । टोलीमा ३ बर्षपछि प्रदीप ऐरीले कमब्याक गरेका छन् । खराव प्रर्दशनका कारण सन् २०१५ पछि प्रदिप राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास […]
September 30, 2018
लतिलपुर (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगको दास्रो दिन आइतबार सिएमजी क्लब संकटा विजयी भएको छ । इन्जुरी समयमा लछमन रुचालले गोल गरेपछि संकटाले सरस्वती युथ क्लब १-० ले हराएको छ । सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलको दुवै टोलीले गोलको खाता खोल्ने प्रयास गरेपनि सफल भने भएका छैनन् । झन्डै पाँच वर्षपछि […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन सकिएको छ। लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास गरेको थियो । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी सर्वाधिक २ लाख ५० हजारमा […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन भैरहेको छ । अक्सनको पहिलो सत्र सकिदा लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास थालिरहेको छ । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगबंधु गोल्ड कपको उपाधि रक्षा गर्ने उद्देश्यसहित नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बंगलादेशतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीलाई त्यसतर्फ जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले विदाई गरे । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले […]