default_image

breaking big news

October 3, 2018

म्यानमारविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

एजेन्सी – मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले अहिले म्यानमारसँग प्रतिस्पर्धा गरि रहेको छ । कमजोर म्यानमारबीरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । मलेसियाको बायुमास ओभर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको म्यानमारले सुरुवाती ३ ओभरमै २ विकेट गुमायो । यो समचार तयार पार्न सम्म ५ ओभरमा २ विकेट गुमाएर […]

October 3, 2018

तीन मुख्य डिफेन्डर घाइते, नेपाली टोली संकटमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २-० ले पराजित भएको छ । मंगलबार सिल्हेटमा भएको खेलमा नेपाल पराजित त भयो, सँगसँगै मुख्य खेलाडीको चोटले झनै समस्यामा पारेको छ । कप्तान विराज महर्जन पहिलो हाफमा नै घुँडामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । सामान्यतया राइट ब्याक खेल्ने उनलाई प्रशिक्षक […]

October 3, 2018

रियाल सिएसकेए मस्कोसँग स्तब्ध

मस्को (एजेन्सी) – साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको दोस्रो खेलमा रुसी क्लब सिएसकेए मस्कोसँग स्तब्ध बनेको छ । रियाल मस्कोसँग १–० ले स्तब्ध बनेको हो । मस्कोको घरेलु मैदान लुज्निकी स्टेडियममा मंगलबार राति भएको खेलमा रियाललाई स्तब्ध बनाउन निकोला भ्लासिचले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । […]

October 2, 2018

बंगबन्धु गोल्ड कप – पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपमा यसपटक हारबाट यात्रा सुरु गरेको छ । आफ्नो पहिलो खेलमा मंगलबार नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएपछि उपाधि रक्षाको अभियान कठिन मोडमा पुगेको छ ।   समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । २७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा […]

October 2, 2018

बंगबन्धु गोल्डकप : पहिलो हाफमा नेपाल १–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटलब प्रतियोगिता अन्तर्गत मंगलबार ताजकिस्तानविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ । २७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको हो । नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा गोल फर्काउन नसकेमा […]

October 2, 2018

बंगबन्धु गोल्डकपमा नेपालविरुद्ध ताजिकस्तानको गोल

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटलब प्रतियोगिता अन्तर्गत ताजकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा नेपाल १–० ले पछाडि परेको छ ।   २७ औं मिनेटमा पेनाल्टी गोलमा नेपाल पछाडि परेको हो । नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बस्मा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो ।

October 2, 2018

बंगबन्धु कप : नेपालको सुरुवाती ११ घोषणा, तेजको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कपको पहिलो खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दैछ ‌। खेलमा लागि नेपालको सुरुवाती रोजाई सार्वजनिक भएको छ । नेपालका लागि मिडफिल्डर तेज तामाङले डेब्यु गर्ने भएका छन् । रोहित चन्द टोलीमा नहुँदा उनले रक्षात्मक मिडफिल्डको भूमिका निभाउने छन् । नेपाल पुलिस क्लबमा अाबद्ध तेजले यू२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । किरणको […]

October 2, 2018

एभीएल : चितवन टाइग्रेस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चितवन टाइग्रेस आधी आवादी भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा चितवन सोझो सेटमा विजयी भएको हो । पहिलो सेट २५-११ ले जितेको चितवनले दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पुलिसले कडा चुनौती […]

October 2, 2018

यू–१९ एसिया कप : युएईले नेपाललाई दियो २ सय ६९ रनको लक्ष्य

ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको समुह चरणको अन्तिम खेलमा युएईले नेपाललाई २ सय ६९ रनको लक्ष्य दिएको छ । ओपनर फहद नवाज र अनिसले उत्कृष्ट शतकीय साझेदारी गरेपछि किबेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाउन सकेको हो । अनिस […]

October 2, 2018

यू–१९ एसिया कपः यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएइ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको हो । नेपाली यू- १९ युएईको यू-१९ बीचको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । यी दुवै टोली सुरुवाती दुइ खेलमा […]

Success

Thank you for your time.