default_image

breaking big news

October 6, 2018

कान्छीद्वारा नयाँ राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी कान्छी माया कोजुले म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । १२औं संस्करणको काठमाडौं म्याराथन अन्तरगत शनिबार बिहान भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पुरा गर्दै दुई वर्ष अघि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेको हो । उनले २०७३ को काठमाडौं म्याराथनमा २ […]

October 6, 2018

मलेसियामाथि नेपालको सहज जित

एजेन्सी- मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो […]

October 6, 2018

मलेसियाले नेपाललाई दियो १ सय १ रनको लक्ष्य,सन्दीपको नयाँ कीर्तिमान !

एजेन्सी – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १०० रन बनाउन सकेको हो । पहिलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले […]

October 6, 2018

मलेसियाविरुद्ध ह्याट्रिकबाट चुके सोमपाल

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा अायोजकविरूद्ध सोमपाल कामी ह्याटिक गर्न चुकेका छन् । बायोमास ओभल क्रिकेट मैदानमा टसमा जितेर पहिला ब्याटिङ गरेको मलेसियाको ११ ओभर १ बलमा अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएका सोमपालले दोस्रो बलमा मोहम्मद सयाहादत ० रनमा आउट गर्दै ह्याटिक नजिक पुगेका थिए । तर […]

October 6, 2018

मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाबीरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई […]

ronaldo portugal

October 6, 2018

रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ?

लिस्बन (एजेन्सी) – अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।  अघिल्लो साता मात्र एक अमेरिकी युवतीले सन् २००९ को घटनालाई लिएर उनमाथि बलात्कारको आरोप लगाएकाले धेरैले उनी राष्ट्रिय टोलीबाट नखेल्नुलाई यस घटनासँग जोडेका छन् […]

default_image

October 5, 2018

नेपालले फाइनलमा बंगलादेशको सामना गर्ने

काठमाडौँ (हाम्रो खेलकुद) – भारतलाई सेमिफाइनलमा हराउँदै साफ यू-१८ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपाली टोलीले उपाधिको लागि बंगलादेशको सामना गर्नेछ। आजै भएको दोस्रो फाइनलमा घरेलु टोली भुटानलाई ४-० ले पराजित गरेपछि बंगलादेशले फाइनलमा स्थान बनाएको हो। यसअघि समूह चरणमा प्रतिस्पर्धा गर्दा नेपाल २-१ ले पराजित भएको थियो। बंगलादेशको जितमा संजिदा अक्तर, मोसोमत मिश्रात जहान, श्रीमोती […]

October 5, 2018

भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो । भुटानको चाङलिमिथाङ रंगशालामा नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु […]

October 5, 2018

पहिलो हाफमा भारतविरुद्ध नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध १-० को अग्रता लिएको छ । नेपालका लागि फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरिन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह […]

October 5, 2018

साफ यु–१८ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यु–१८  महिला फुटबल च्याम्पियनसिपमा आज सेमिफाइनलका दुवै खेल हुदैछ । पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतसँग खेल्दैछ । खेल थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा दिउसो ३ः१५ बजेपछि खेल शुरु हुनेछ । नेपालले भारतलाई पराजित गर्दै च्याम्पियनसिपको फाइनमा पुग्ने लक्ष्यमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै टिमका लक्ष्य […]

Success

Thank you for your time.