default_image

breaking big news

October 7, 2018

नेपाल १ सय ४० रनको फराकिलो अन्तरले विजयी

एजेन्सी- करण केसीको उत्कृष्ट अलराउण्डर प्रर्दशन र बलिङमा सन्दीप लामिछानेले पुन चम्केपछि मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टी– २० क्रिकेटमा यो नेपालको सर्वाधिक फराकिलो अन्तरको जित पनि हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पक्ष्याएको थाइल्यान्ड ८ […]

October 7, 2018

थाईल्याण्डले १८ रनमा ९ विकेट गुमायो

एजेन्सी – करण केसीको उत्कृष्ट अलराउण्डर र बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेपछि मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल फराकिलो जित नजिक पुगेको छ । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पक्ष्याएको थाइल्यान्ड ८ ओभर ५ बलमा ९ विकेट गुमाउदैँ मात्र १८ रन बनाएको अवस्थानमा खेल रोकिएको छ । खेल […]

Karan KC

October 7, 2018

करणको विष्फोटक ब्याटिङमा नेपालको सम्मानजनक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सकेको हो । नेपालका लागि करण केसीले आक्रमक ब्याटिङ गरे । […]

October 7, 2018

थाईल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ !

काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालको पाचौँ विकेट पतन भएको छ । यो समचार तयार पार्न सम्म नेपालले १७ अौं ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको छ । नेपालका लागि शरद भेषवाकर ३४, दिपेन्द्र […]

October 7, 2018

थाइल्यान्डसामु नेपालको आक्रमक ब्याटिङ

काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले आक्रमक ब्याटिङ गरि रहेको छ । योसमचार तयार पार्न सम्म नेपालले १२ ओभरमा २ विकेट गुमाएर ९९ रन बनाएको छ । नेपालका लागि शरद भेषवाकर २७ र दिपेन्द्र सिंह […]

October 7, 2018

एक वर्षमा फुटबल टोलीका ५ कप्तान !

काठमाडौं (हाम्रो खेलकुद) – सामान्यतया एक फुटबल टोलीमा एक कप्तान हुने गर्छन् । कारणवश कप्तान उपलब्ध हुन नसक्दा उपकप्तानले उक्त भूमिका निर्वाह गर्छन् । कप्तान र उपकप्तान दुवै एकैपटक उपस्थित नहुने सम्भावना न्यून रहेपनि त्यसपछिका सिनियर खेलाडीले जिम्मेवारी सम्हाल्छन् । नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो एक वर्षमा सिनियर टोलीका लागि ५ फरक कप्तान पाएको छ । पछिल्लो […]

October 6, 2018

नेपाली टोली बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा पराजित हुँदै नेपाल बंगबन्धुबाट बाहिरिएको हो । बंगलादेशमा जारी प्रतियोगितामा शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य भएको हो । खालेद सलेमले ७० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । क्रसमा आएको बलमा हेडमार्फत […]

October 6, 2018

बंगबन्धु गोल्डकप – नेपाल र प्यालेस्टाइनबीचको पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपको समूह चरणअन्तर्गत नेपाल र प्यालेस्टाइनबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । ताजिकस्तानसँगको पहिलो खेल गुमाइसकेकोले साविक विजेता समेत रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने हुन्छ । प्यालेस्टानले भने आजको खेलमा बराबरी गरे मात्र पनि अन्तिम चारको यात्रा तय गर्नेछ । प्यालेस्टाइनले यसअघिको खेलमा […]

October 6, 2018

निराजनले राष्ट्रिय टोलीको कप्तानी गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन् । मिडफिल्डर निराजन खड्काले प्यालेस्टाइनविरुद्ध टोलीको कप्तानी गरिरहका छन् । नियमित कप्तान विराज महर्जन घाइते भएपछि उनले यो मौका पाएका हुन् । उपकप्तान भरत खवास पहिलो रोजाइमा नपर्दा निराजनले टोलीको नेतृत्व सम्हाल्ने अवसर पाए । अघिल्लो खेलमा विराज घाइते […]

October 6, 2018

रोनाल्डोबारे सात अनौठा तथ्य

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुनियाँका सबैभन्दा सर्वश्रेष्ठ खेलाडी मध्यका एक हुन् । खासगरि उनी आफ्नो व्यक्तिगत कीर्तिमानका कारण चर्चित छन् । धेरै जसोले उनलाई हाल दुनियाँका सर्वश्रेष्ठ खेलाडीको संज्ञा समेत दिन्छन् । तर, आज उनका केही अनौठा तथ्यका बारेमा कुरा गर्दै छौं । जहाँ रोनाल्डोका यि तथ्य सबैलाई थाहा छैनन् । १. जर्सी नम्बर […]

Success

Thank you for your time.