default_image

breaking big news

October 9, 2018

बालोन डि’ओर मनोनयनमा रियलको वर्चस्व

पेरिस (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो र सहयात्री ग्यारेथ बेललाई समावेश गर्दै यस वर्षको बालोन डि’ ओरको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी […]

October 8, 2018

‘हिमालको काखमुनि क्रिकेट हेर्न जाउँ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा अबको केहि दिनमा क्रिकेटको लागि पनि गन्तव्य बन्दैछ । पछिल्लो समय निकै लोकप्रिय रहेको क्रिकेट अब पोखरेली समर्थकमाझ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लिएर उपस्थित हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरास्थित पोखरा […]

October 8, 2018

टि–२० विश्वकप छनोट : भुटानविरुद्ध नजर नयाँ रेकर्डमा

काठमाडौँ – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ चौथो खेलमा मंगलबार नेपालले कमजोर टोली भुटानसँग खेल्दै छ । खेल नेपाली समय विहान ७: ४५ मा युकेएम ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । कमजोर भुटानविरुद्ध उत्रँदा नेपालको उद्देश्य जित भन्दापनि बढि नयाँ रेकर्ड बनाउने नै हुने छ । नेपालको क्लब स्तर भन्दा पनि अझ कमजोर […]

October 8, 2018

सूर्य नेपाल सेन्ट्रल ओपन : पहिलो दिन शिवराम अगाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा सुखद सुरुआत गरेका छन् । पहिलो दिनको खेलमा प्रतियोगिताको साविक विजेता समेत रहेका शिवरामले ४ अन्डर ६८ स्कोर जोड्दै अग्रता लिएका छन् । फ्रन्ट नाइनमा ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरेका शिवरामले ब्याक […]

October 8, 2018

पीपीएललाई आइसीसीको मान्यता

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजनामा हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाएको छ ।     पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले पीपीएललाई आइसीसीबाट मान्यता प्राप्त भएको पत्र प्राप्त भएको जानकारी गराएको छ । अप्रुभल पत्रमा पीपीएल आइसीसीको नियम […]

October 8, 2018

‘ए’ डिभिजन लिग : राष्ट्रिय खेलाडी कुन क्लबबाट खेल्छन् ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु कपको समूह चरणबाट बाहिरीसँगै ‘ए’ डिभिजन लिग सुचारु हुने भएको छ । राष्ट्रिय टोलीका खेलाडीहरु आइतबार स्वदेश फर्केर सोमबारदेखि क्लबको प्रशिक्षणमा सामेल हुन थालिसकेका छन् । बंगबन्धु कपका लागि घोषित २० सदस्यीय टोलीमा मनाङ मर्स्याङदी क्लबका सर्वाधिक ६ खेलाडी छन् । यस्तै थ्री स्टार क्लब र […]

mbappe

October 8, 2018

पिएसजीको जितमा एम्बाप्पेको १३ मिनेटमै ४ गोल

पेरिस (एजेन्सी) – विश्वकप विजेता, किलियन एम्बाप्पेले पिएसजीको जितमा ४ गोल गरे। फ्रेन्च लिग वोन अन्तर्गत घरेलु मैदानको खेलमा पिएसजीले लियोनलाई ५-० ले पराजित गर्यो।  पिएसजीका लागि सुरुआती ११ मा परेका १९ वर्षीय फरवार्ड एम्बाप्पेले दोस्रो हाफमा १३ मिनेटको अन्तरमा ४ गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए। खेलको ६१, ६६, ६९ र ७४ औं […]

October 7, 2018

साफ यू १८ च्याम्पियनसिप : नेपाल उप विजेतामा सिमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ महिला च्याम्पियनसिपमा उपविजेतमा चित्त बुझाउनु परेको छ । भुटानमा भएको साफ च्याम्पियनसिपको आइतबार सम्पन्न फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुँदै नेपाल दोस्रो बनेको हो ।   भुटानको चाङलिमिथाङ रंगशालामा भएको फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाएपछि नेपाली टोली खेलमा फर्कन सकेन । खेलेका ४९ औं मिनेटमा बंगलादेशका […]

October 7, 2018

साफ यू १८ च्याम्पियनसिप फाइनल -नेपाल १–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको फाइनलमा नेपाल १–० ले पछि परेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा जारी फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाँदै नेपाल खेलमा पछि परेको हो । खेलको४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा पर्विनले गोल गरेकी थिइन् । मैदानको बीच भागबाट आएको फ्रिकिलाई पेनाल्टी बक्स भित्रबाट पर्विनले बललाई गोलमा […]

October 7, 2018

स्थगित लिगको नयाँ मिति घोषणा, पहिलो खेलमा मच्छिन्द्रले च्यासलसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकपका कारण स्थगित भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको छ । शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिने एन्फाले जनाएको थियो । तर, नेपाल […]

Success

Thank you for your time.