default_image

breaking big news

October 18, 2018

‘मेसी र बार्सिलोनासँग सेभिल्ला डराउँदैन’ – डिफेन्डर सिमोन केएर

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको सेभिल्लाका डिफेन्डर सिमोन केएरले आफ्नो टोली लिओनेल मेसी र बार्सिलोनासँग नडराउने बताएका छन् । शनिबार हुने ला लिगाको खेलमा बार्सिलोना र सेभिल्ला भिड्दैछन् । लिगको आठ खेल सकिंदा बार्सिलोना सेभिल्लाभन्दा १ अंक पछाडी दोस्रो स्थानमा छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा सेभिल्ला राम्रो लयलाई […]

October 18, 2018

बार्सिलोनाले तोडेको सपना

एजेन्सी – स्पेनी राष्ट्रिय टोलीबाट तीन गोल र बोरुसिया डर्टमुन्डबाट सात गोल । बार्सिलोना छाडेर सिजनको सुरुवातमा लोनमा जर्मन क्लब पुगेका फवार्ड पाको अल्कासेरको मुहारमा फेरी हाँसो छाएको छ । सन् २०१६ मा भ्यालेन्सिया छाडेर बार्सिलोना पुगेका अल्कासेरले त्यसयता ५० खेल खेले । त्यसमध्ये २२ खेलमा मात्र उनी सुरुवाती ११ मा पर्न सफल रहे । […]

October 17, 2018

भुटानको लिगमा प्रकाश ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – भुटानको नेसनल लिग क्लब पारो युनाइटेड फुटबल क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर प्रकाश बुढाथोकी बुधबारको खेलमा ‘म्यान अफ द म्याच’ भएका छन् । नेसनल लिग अन्तर्गत पारोले फुएन्तसोलिङ युनाइटेड फुटबल क्लबमाथि ६- १ को फराकिलो जित दर्ता गर्दा प्रकाशले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले खेलमा ८५ औं र ८८ […]

October 17, 2018

च्यासलले भित्र्यायो क्यामरुनका फरवार्ड चीको

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी क्लब च्यासल युवा क्लबले क्यामरुनका फरवार्ड सर्जियो चीकोलाई क्लबमा अनुबन्धन गरेको छ । यसअघि मनाङका लागि खेलिसकेका चीको शारीरिक रुपमा निपुण खेलाडी हुन् । उनले यसअघि सन् २०१३ मा मनाङलाई सिमरा गोल्डकप उपाधि दिलाउँदा राम्रो प्रदर्शन गरेका थिए । मनाङले लिग उपाधि जित्दा पनि उनी टोलीका सदस्य […]

October 17, 2018

अर्जेन्टिनालाई हराउँदै ब्राजिललाई उपाधि

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ । यससँगै मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि ब्राजिलले जितेको छ । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध […]

October 16, 2018

दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्ट बुधबार; सन्दीपले नाम फिर्ता लिए

एजेन्सी – दक्षिण अफ्रीकाले पनि औपचारिक फ्रेन्चाइज प्रणालीको टि-२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ । ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ । यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन् । प्रतियोगिताका ६ टोलीका मार्की खेलाडी तय भएका छन् […]

October 16, 2018

ब्राजिल विरुद्ध अर्जेन्टिना : सम्भावित सुरुवाती ११

एजेन्सी – साउदी अरेबियाको उत्तरी जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीनामक रंगशालामा ब्राजिल र अर्जेन्टिना मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । ब्राजिलको सम्भावित ११ : ब्राजिलका प्रशिक्षक टिटेलाई केहि पोजिसनमा टोली छनोट गर्न सहज निर्णय हुनेछ । तर केहि पोजिसन भने उनलाई टाउको दुखाइ नै बनेको छ । गोलरक्षकमा एलिसन र एडरसनमध्ये एकले खेल्नेछन् । पछिल्लो खेल […]

October 16, 2018

स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित

सेभिल (एजेन्सी) – यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३-२ ले पराजित गरेको छ । पहिलो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको इंग्ल्यान्डले ३-० को अग्रता लिएको थियो । रहिम स्टरलिङले ३ वर्षपछि राष्ट्रिय टोलीका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले १६ औं मिनेटमा गोल गर्दै २७ खेलसम्म चलेको गोलको खडेरी अन्त्य […]

October 15, 2018

पीपीएल उद्घाटन खेलमा शरद र सन्दीपको टोली भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा प्रिमियर लिग (पीपीएल) को कार्तिक ९ गते हुने उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्ने भएका छन् । स्थानीय टोली पोखराको मार्की खेलाडीमा शरद भेषावकर छन् भने विराटनगरले युवा स्टार सन्दीप लामिछानेलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दुवै टोलीले आफ्नो विदेशी खेलाडीबारे केहि खुलाएका छैनन् । खेल कार्तिक […]

October 15, 2018

एपीएल डेब्युमा सन्दीपको प्रभावशाली प्रदर्शन

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग ( एपीएल) को पहिलो खेलमै शानदार प्रर्दशन गरेका छन् । नंगरहर लेर्डसबाट एपीएल खेलेका सन्दीपले आइतबार राती भएको खेलमा पक्तिया प्यान्थर्सबीरुद्ध बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर २ विकेट लिए । तर सन्दीपको एक्लो प्रयास,सामान्य लक्ष्य र अन्य बलर चम्कन नसक्दा […]

Success

Thank you for your time.