October 24, 2018
एजेन्सी – रन मेसिनको उप नामले चिनिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् । दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ […]
October 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल एसोसिएसन (क्युएफए) ले दुवै देशको फुटबल बिकासका लागि बुधबार पाँच वर्षको लागि सम्झौता गरेको छ । कतार फुटबल एसोसिएसनको मुख्यालय दोहामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल तानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा […]
October 24, 2018
बिसाकापट्नम (एजेन्सी) – अष्ट्रेलियाविरुद्ध सन् २००१ मा शेन वार्नको बलिङ्गमा लङ्अफमा ड्राइभ प्रहार गर्दै सचिन तेन्दुलकरले क्रिकेट इतिहासमा नँया किर्तिमान लेखाए । एकदिवसिय क्रिकेटमा १० हजार रन प्रहार गर्ने पहिलो खेलाडीको रुपमा सचिनले आफुलाई स्थापित गरे । त्यसको १७ वर्षपछि सम्म अन्य ११ ब्याट्सम्यानहरुले १० हजार रन बनाएका छन् । तर सबै भन्दा छोटो समयमा […]
October 24, 2018
मड्रिड (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले रुसी क्लब भिक्टोरिया प्लेजेनलाई पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा रियलले भिक्टोरियालाई २–१ ले पराजित गरेको हो । जितसँगै रियलले पछिल्ला पाँच खेलपछि जितको स्वाद चाखेको छ । रियलले सेप्टेम्बर २२ मा इस्पान्योललाई […]
October 23, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) का लागि राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले अलराउण्डर सन्नी पटेललाई टोलीमा समेटेको छ । यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा सन्नीले दुई प्रतियोगिता खेलेका थिए । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रीयट्स र धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सबाट उनले ज्ञानेन्द्रसँग […]
October 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१९ महिला च्याम्पियन २०१९ को छनोट खेलहरु बुधबारबाट थाइल्यान्डमा शुरु हुदैछ । नेपालले बलियो प्रसितद्धन्द्धी तथा आयोजक थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बलियो थाइल्यान्डविरुद्ध बराबरीका लागि खेल्ने बताएका छन् । ‘थाइल्यान्ड बलियो टोली हो । हामी थाइल्यान्ड विरुद्ध बराबरीका लागि खेल्नेछौं,’ प्रशिक्षक श्रेष्ठले प्रि–म्याच […]
October 23, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) यहि शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताका लागि आयोजकले अन्तिम तयारी थालेको छ । रंगशालाका क्युरेटर प्रदिप राउतका अनुसार यसपटक प्रतियोगितामा ४ ओटा पिच प्रयोग हुनेछन् । ‘हरेक दिन नयाँ पिच प्रयोग हुने कारण पनि खेलको स्तरमा कुनै समस्या आउने छैन । स्पाइक नै […]
October 22, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका स्टार स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेट अन्तर्गत मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्। यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपले क्रिकेटमा अर्को फड्को मारेका हुन्। भारतको आइपिएलमा दिल्लीबाट खेल्दै किर्तिमान बनाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्। […]
October 22, 2018
स्पेनिस ला लिगा अन्तर्गत शनिबार मार्सेलोले लेभान्तेविरुद्ध गरेको गोल खेलमा सान्त्वना गोल थियो । तर उक्त गोलले रियलको ४ सय ८२ मिनेटसम्म चलेको ऐतिहासिक गोलको खडेरी भने तोड्यो । यस सिजन रियलले लिगको सुरुवाती ९ खेलमा ३ खेल हारिसकेको छ । पछिल्लो ४ खेलमा १ अंक मात्र जोड्न सकेको रियल अहिले खराब लयबाट गुज्रीरहेको छ […]
October 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) का लागि एक्स्पर्ट धनगढी ब्लुजले आफ्नो दुई विदेशी खेलाडी तय गरेको छ । प्रतियोगिताको नियमानुसार प्रत्यक टोलीले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । धनगढीले इंग्लिस ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी तीव्र गतिका बलर उमेद आसिफलाई टोलीमा समेटेको छ । २१ वर्षीय लरेन्स हाल एस्सेक्सको सिनियर […]