default_image

breaking big news

October 27, 2018

नेपाल एक खेल अगावै यू–१५ साफको सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – नेपाल यूवा फुटबल टोली एक खेल अगावै ललितपुरमा जारी यु–१५ साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ । समूह ‘ए’ को शनिबार भएको खेलमा बंगलादेशलले माल्दिभ्समाथि ९–० को फराकिलो जित दर्ता गरेपछि नेपालले एक खेल अगावै च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० […]

October 27, 2018

पीपीएल: काठमाडौंले धनगढीलाई १७ रनले हरायो

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ […]

October 27, 2018

गौरवको आक्रामक ब्याटिङ, धनगढीलाई १ सय ८१ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – गौरव तोमरले आक्रामक ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८१ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गर्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ […]

October 27, 2018

पारसको टिम ६५ रनमा समेटियो, बुटवलको शानदार जित

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । बुटवलले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७ औं ओभरमा ६५ रनमा अलआउट भयो । तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गरेपछि चितवनको शीर्षक्रम ध्वस्त भएको थियो । […]

October 27, 2018

कप्तान पारसले उचाले विश्वकप ट्रफी (फोटोफिचर)

पोखरा (हाम्रो खेलकुद) – आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान पोखरा ल्याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा ल्याइएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व […]

October 27, 2018

पीपीएल : बुटवलद्वारा चितवनसामु १ सय ३६ रनको लक्ष्य प्रस्तुत

पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा बुटबल ब्लास्टर्सले चिवतन राइनोजलाई १ सय ३६ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको हो । खराव शुरुवात गरेको बुटवलका लागि नेपाली […]

October 27, 2018

हिमालको काखमुनी विश्वकप ट्रफी (फोटो फिचर)

पोखरा (हाम्रो खेलकुद) – आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । अर्काे वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक […]

classico

October 27, 2018

एल क्लासिकोबारे रोमान्चक १० तथ्य

एजेन्सी – बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडलाई निम्त्याउन तयार छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका १० रोमाञ्चक तथ्य।  १ सय १५ वर्ष देखिको प्रतिस्पर्धा बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो खेल १ सय १५ वर्ष अघि सुरु भएको थियो। मे १३, १९०२ मा कोरोनेसन कप […]

dhoni

October 26, 2018

धोनी भारतीय टोलीमा परेनन्

मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी-२० टोलीमा समावेश गरिएका छैनन्। भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ। भारतले वेस्ट इण्डिजसँग तीन टी-२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो […]

October 26, 2018

भारतमाथि नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन । नेपालको हाफबाट गरेको लामो क्लिएरेन्समा […]

Success

Thank you for your time.