October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ महिला राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा ऐतिहासिक सफलता हात पारेको छ । नेपाल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा भारतले थाइल्याण्डलाई १-० ले मात्र पराजित गरेपछि पनि नेपाल दोस्रो चरणमा छनोट भएको हो । यसअघिको खेलमा नेपालले भारतलाई २-० ले पराजित […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राख्दै सहज जित दर्ता गरेको हो । पहिलो हाफमा नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकि थिइन् । दायाँ विङबाट आएको […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा पाकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राखेको छ । नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा […]
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार दोस्रो खेलमा बुटबल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई १ सय ५१ रनको विजयी लक्ष्य दिएको छ । बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो […]
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । एक्सपर्टले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७ औं ओभरमा १ सय ४ रनमा अलआउट भयो । प्रतियोगितामा धनगढीको यो पहिलो जित हो । विशाल लक्ष्य पछ्याएको […]
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको विजयी लक्ष्य दिएको छ । विदेशी खेलाडी ड्यानीएल लरेन्स र सौरभ खनालको ब्याटिङमा धनगढीले बलियो योगफल तयार पारेको हो । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप ट्रफी काठमाडौंस्थित चन्द्रागिरि हिल्समा प्रदर्शनीका लागि राखिएको छ । अर्को वर्ष इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपअघि ट्रफी विश्व टुरमा ल्याइएको हो । यसैक्रममा शुक्रबार ट्रफीलाई स्वयम्भुमा प्रदर्शनीका लागि राखेको थियो । आइतबार विहान ट्रफी पोखरा ल्याइएको थियो । फेवातालमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले ट्रफीसँग बसेपछि पोखरा प्रिमियर […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपाल र पाकिस्तान भिड्दैछन् । थाइल्याण्डमा जारी प्रतियोगितामा समूहको दुवै खेलमा भारी अन्तरले पराजित पाकिस्तान प्रतियोगिताबाट बहिरिसकेको छ । यता नेपाल भने अन्तिम चरणमा छनोट हुने सम्भावना बलियो बनाएर पाकिस्तानको सामना गर्दैछ । नेपाल पहिलो खेलमा थाईल्यान्डसँग ३-० ले पराजित भएपनि दोस्रो खेलमा भारतलाई २-० […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एक पछि अर्को अन्तर्राष्ट्रिय चर्चित फ्रन्चाइज टी–२० लिग खेलिरहेका राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सर्सबाट खेल्ने भएका छन् । सिलेटबाट अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् । दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधान अनुसार अक्सन अघिनै सिलेटले सन्दीप र वार्नरलाई लिएको […]
October 28, 2018
इम्पोली (एजेन्सी) – इटालियन सिरी ‘ए’ अन्तर्गत क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे। पहिलो हाफमा घरेलु टोली इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन। […]