default_image

breaking big news

November 1, 2018

पीपीएल प्लेअफ होड रोमान्चक मोडमा – ४ खेल बाँकी, तीन स्थानको लागि ६ टोलीको प्रतिस्पर्धा

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी छन् । शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ । बिहिबार भएको खेलमा अपराजित रहेको काठमाडौं रोयल्स र […]

November 1, 2018

मनाङ गभनर्स गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । ग्यान्टोकस्थित पाल्चोर रंगशालामा बिहीबार कोलकाता एटिकेलाई ६–२ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए । त्यस्तै अन्जन विष्ट, सुजल श्रेष्ठ र विमल रानाले समान १ गोल गरेपछि मनाङको […]

November 1, 2018

साफ यू–१५ः नेपाल सेमिफाइनलमा पराजित, बंगलादेश र पाकिस्तानले फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो संस्करणको उपविजेता नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।  नेपाल बिहिबार पाकिस्तानसँग ४–० ले पराजित हुदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा बिहिबार भएको खेलमा नेपालले बलियो पाकिस्तानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । पाकिस्तानले ५४औं मिनेटमा आत्मघाती गोलबाट खेलमा […]

November 1, 2018

नेपाल र पाकिस्तानबीचको पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पाकिस्तानबीच जारी साफ यू १५ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दुवै टोलीले गोलका केहि अवसर पाएर पनि सफलता प्राप्त गर्न सकेनन् । यो खेलको विजेताले फाइनलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आजै भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम २ को […]

November 1, 2018

पीपीएल : पारसको चितवनको दोस्रो जित, काठमाडौंको पहिलो हार

पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ । चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । […]

November 1, 2018

अस्ट्रेलियामा सुलभलाई वर्षको उत्कृष्ट गोलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केले अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि जितेका छन् । अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोल गोल एएफए कप २०१८ को उत्कृष्ट गोलको मनोनयनमा परेको थियो । फुटबल अस्ट्रेलियाले पहिलो पटक दिन लागेको अवार्डमा सिग्नेचर मनाङ मस्र्याङ्दीका […]

November 1, 2018

पीपीएल : जित्नै पर्ने दबाबमा चितवन र धनगढी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियिर (पीपीएल ) मा आज दुई खेल हुदै छन् । पहिलो खेलमा चितवन राइनोज र हुलास काठमाडौँ रोयल्सबीच खेल हुने छ । सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौं आजको खेलमा त्यहि नतिजा दोहोराउदै तेस्रो जित निकाल्ने सोचमा रहेको छ । पहिलो खेलमा धनगढीलाई १७ रनले पराजित गरेको काठमाडौंले दोस्रो […]

October 31, 2018

सावित्राको गोलका बावजुद नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हारबाट चीन यात्राको अन्त्य गरेको छ । मैत्रीपूर्ण खेलअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाली टोली बुधबार बेजिङ फोनिक्ससँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।   यहि टोलीसँगको पहिलो मैत्रीपूर्ण खेल नेपाली टोलीले ४–१ ले गुमाएको थियो । ३ मध्ये […]

October 31, 2018

यू १९ टोलीका तीन खेलाडीले सिनियर टोलीबाट ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाललाई एएफसी यू १९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा पुर्याउन भूमिका निर्वाह गर्ने ३ खेलाडीसहित ५ सदस्य शुक्रबार म्यानमार जाने भएका छन् । राष्ट्रिय टोलीबाट ओलम्पिक छनोट खेल्न म्यानमार जाने यू १९ टोलीकी सदस्यमा अन्जना रानामगर, सरु लिम्बु र मञ्जली कुमारी योञ्जन छन् । महिला राष्ट्रिय टोलीकी सहायक प्रशिक्षक भगवती राना मगर र […]

October 31, 2018

पीपीएल : सन्दीपको विराटनगरको पहिलो जित

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको छ । प्रतियोगितामा पहिलो जितसँगै विराटनगरले प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ । विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ […]

Success

Thank you for your time.