November 6, 2018
पोखरा (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले उच्च प्रदर्शन गरेपछि घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा च्याम्पियन बनेको हो । चितवनले दिएको १ सय ६१ […]
November 6, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्स मद्दतमा चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको […]
November 6, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुँदैछ । खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ले छ । पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम […]
November 5, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबार हुने फाइनल खेलमा पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ । पोखरा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनल पुगेको हो भने चितवनले अाइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पराजित गरेको थियो । नेपाली राष्ट्रिय […]
November 5, 2018
एजेन्सी – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकर रहेको घरेलु टोली पोखरा पल्टनबीच मंगलबार प्रतिस्प्रर्धा हुने छ । पोखरा शिर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवन प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । […]
November 5, 2018
बार्सिलोना (एजेन्सी) – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्। मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन्। चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा […]
November 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतको सिक्किममा गभनर्स गोल्ड कप च्याम्पियन बनेको सिग्नेचर मनाङ मस्याङ्दी क्लबको टोली आज स्वदेश फर्कदैछ । यसअघि दुई पटक फाइनल खेलेपनि मनाङले गभनर्स गोल्डकप जितेको यो पहिलो पटक हो । दसै तिहारको विदामा उपाधि जित्न सफल भएकोले त्यसले मंसिर १ गतेबाट पुनः सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा फाइदा पुग्ने विश्व […]
November 4, 2018
पोखरा (हाम्रो खेलकुद) – स्पिनर सन्नी पटेलले दोस्रो ओभरमा तीन विकेट लिंदै कसिलो बलिङ प्रदर्शन गरेपछि काठमाडौं रोयल्सले चितवन राइनोजलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा ९५ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं अन्तिम ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र जोड्यो । राम्रो सुरुवात गरेको काठमाडौंले […]
November 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्जोर रंगशालामा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो । मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो । घरेलु […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लिग चरणका दुई खेल बाँकी रहँदा पनि अहिलेसम्म प्लेअफ र फाइनल पुग्ने टोलीको नाम टुङ्गो लाग्न सकेको छैन । शनिबार लिग अन्तर्गत दुई खेल हुँदैछन् । शुक्रबार खेल सकिंदा अंक तालिका झनै रोमाञ्चक बनेको छ । जुन सुकै टोलीले पनि प्ले अफमा आफ्नो स्थान बनाउन […]