November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् । दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले महिला राष्ट्रिय फुटबल टोलीको अबको लक्ष्य साफ च्याम्पियन बन्ने बताएका छन् । बिहीबार म्यानमारमा भएको एएफसीअन्तर्गत ओलम्पिक छनोटको प्रारम्भिक चरणबाट दोस्रो चरणमा छनोट भएपछि स्वदेश फर्कने क्रममा प्रशिक्षक खड्काले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘खेलाडीको मेहनतले ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेका छौं । […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवलपरासीको कोल्हुवामा बिहिबार भएको उपाधि भिडन्तमा उपाधिको अर्काे दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै च्यासलले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ । गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले आईसीसीको मान्यता पाएको थियो । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहिबार स्वदेश फर्किएको छ । नेपाली महिला टोली बिहिबार मालिन्डो एयरलाइन्सबाट दिउसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलएिको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० अोलम्पिकको एएफसी महिला फुटबल छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली अाज स्वदेश फर्कदैछ । टोली दिउँसो १२:२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको छ । झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर सुजल श्रेष्ठ हत्केलाको चोटका कारण ६ साता मैदानबाहिर रहने भएका छन् । बुधबार विहान प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका उनले साँझ परिक्षण गर्दा हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता विश्राम गर्न भनेका हुन् । उनको हातमा प्लास्टर गरिएको छ । लिग अन्तर्गत पहिलो खेलमा […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४-० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ । च्यासलले खेलको २२ औं मिनेटमा सन्जोग राइको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ७२ औं […]
November 14, 2018
काठमाडौं- नेपाली क्रिकेटमा बलिङ सधैं बलियो पक्ष रुपमा रहने गरेको छ । घरेलु क्रिकेट होस् य अन्तर्राष्ट्रिय क्रिकेट अधिकांश खेलमा बलिङ प्रदर्शन नै जितको कारक बन्ने गरेको छ । बलिङमा पनि स्पिन बलरहरुको नै अधिपत्य रहने गरेको छ । सन् २००० मा विनोद दास र महबुब आलमको जोडीले नेपालको तीव्र बलिङको जिम्मेवारी वहन गरेका थिए […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो २०२० को छनोट प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको थियो । ओलम्पिक छनोटमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको नेपालमाथि कमैले दोस्रो चरणमा प्रवेश गर्छ भन्ने अपेक्षा राखेका थिए । झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको […]