November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि टी-१० लिग अन्तर्गत केराला नाइट्सले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको छ । सन्दीपले २ ओभरमा ३ विकेट लिएपछि खेलको म्यान अफ द म्याच पनि भए । टस जितेर फिल्डीङ गर्ने निर्णय गरेको केरालाको लागि सन्दीपले २ ओभरमा १७ रन खर्चंदै ३ विकेट लिए । […]
November 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार रुस्लान थ्री स्टार क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुनेछ । लिगको सुरुवाती दुई खेलमा दुवै क्लबले जित दर्ता गर्दै लिगको शीर्ष दुई स्थान कब्जा गरेका छन् । विगतमा लिगको अन्तिम चरणमा हुने खेल यसपटक […]
November 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको समाप्तिमा रुस्लान थ्री स्टार र मनाङ मर्स्याङदी क्लब शीर्ष दुई स्थानमा छन् । तेस्रो चरणको पहिलो दिन नै शीर्ष दुई टोलीको भिडन्त हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मनाङ र रुस्लान थ्री स्टारले खेल्नेछन् […]
November 21, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राती भएको खेलमा ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको छ । खेलको सुरुवाती समयमै फरवार्ड नेयमार भने चोट बोक्दै बाहिरीए । खेलको आठौं मिनेटमा नै ब्राजिलका कप्तान समेत रहेका नेयमार तिघ्राको चोट बोकेपछि मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा एभरटनका रिचार्लीसन मैदान प्रवेश गरे भने मार्किन्होसले […]
November 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चिनियाँ क्लब ग्वान्झाउ आर एण्ड एफसँगमैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गर्दै चिनियाँ सुपर लिगमा प्रतिस्पर्धा गर्ने क्लबसँगको खेल पक्का गरेको हो । खेलको मिति तय नभएपनि सन् २०१९ जनवरीमा हुने एन्फाले जनाएको छ । नेपाली टोलीले केहि […]
November 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सन् २०१९ मा महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण आयोजना गर्ने पक्का भएको छ । नेपाल यसअघी तीन पटक फाइनल र पछिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । मंगलबार दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले नेपाललाई आयोजनाको जिम्मेवारी सुम्पिएको हो । प्रतियोगिता ११ देखि २१ मार्च २०१९ सम्म विराटनगरमा हुनेछ । प्रतियोगितामा […]
November 20, 2018
काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनमा लेग स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको छ। इस्लामावाद चलि रहेको ड्राफ्टमा लाहोर कलन्दर्सले सन्दीपलाई छनोट गरेको हो । तर कति मुल्यमा भन्ने आधिकारीक रुपमा खुलेको छैन । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार […]
November 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिगको अक्सन आज इस्लामबादमा हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुइ सदस्य सन्दीप लामिछाने र सोमपाल कामी ड्राफ्टमा हुँदा अक्सनलाई निकै महत्वका साथ हेरिएको छ । तीव्र गतिका बलर सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । लेग स्पिनर सन्दीप लामिछाने गोल्ड क्याटगरिमा रहेका छन् । पछिल्लो एक वर्षमा […]
November 20, 2018
साल्के (एजेन्सी) – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर नेदरल्यान्डले जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्डले लिग ए को समूह १ बाट समूह विजेताको रुपमा प्ले अफमा स्थान बनाउदा विश्वविजेता फ्रान्स रोकिएको छ । जर्मनी भने यसअघि नै रेलिगेसनका परेको थियो । नेदरल्यान्डको ४ खेलबाट ७ […]
November 19, 2018
अबुधाबी (एजेन्सी) – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले नाटकीय हार बेहोरेको छ । एक समय १३०-४ को स्थितिमा रहेको पाकिस्तानले अन्तिम २० ओभरमा ४१ रन जोड्दै ६ विकेट गुमाएपछि ४ रनले पराजित हुन पुगेको हो । १ सय ७६ रनको सामान्य लक्ष्य पक्ष्याएको पाकिस्तान चौथो दिन १ सय ७१ रनमा समेटियो । पाकिस्तानका लागि दोस्रो […]