November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा जित हात पारे विजयी टोलीले अंक तालिकाको शीर्ष ३ मा स्थान बनाउनेछ । सुरुवाती ११ : आर्मी : विकेश कुथु (गोलरक्षक), विकास खवास, जितेन्द्र कार्की, विकास तामाङ, सुमन […]
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लबले पल्सर ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । एक गोलले पछाडी पारेको अवस्थालाई उल्टाउँदै ब्रिगेड ब्वाइजले विभागीय टोली एपीएफलाई ३-१ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले पहिलो हाफमा उल्लेख्य मुभ बनाउन सकेनन् । २७ औं […]
November 23, 2018
एपीएफ विरुद्ध ब्रिगेड ब्वाइज प्रत्यक्ष प्रसारण अंकविहिन रहेको ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्दैछ । पहिलो खेलमा मनाङसँग ३-१ ले पराजित ब्रिगेड ब्वाइज दोस्रो खेलमा थ्री स्टारसँग ५-१ ले पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको ब्रिगेड ब्वाइज अंकको खाता खोल्ने सुरमा हुनेछ । यता एपीएफ पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो […]
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । बिहीबार थ्री स्टारलाई पराजित गरेसँगै मनाङले लिगको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा अंकविहिन रहेको ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्नेछ । पहिलो खेलमा मनाङसँग ३-१ ले पराजित ब्रिगेड ब्वाइज दोस्रो खेलमा थ्री […]
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई २-१ ले पराजित गरेको छ । मनाङले पहिलो हाफमा बनाएको २ गोलको अग्रता सम्हाल्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । खेलको ११ औं मिनेटमा अन्जन विष्टले मनाङलाई अग्रता दिलाए । उनले हेमन गुरुङको पासलाई सदुपयोग गर्दै गोल गरेका […]
November 22, 2018
मनाङ विरुद्ध थ्री स्टार पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५ प्रत्यक्ष प्रसारण सुरुवाती ११ : मनाङ: विशाल श्रेष्ठ (गोलरक्षक), विराज महर्जन (कप्तान), मोहमद असिफ, सुरज विक, प्रवेश कुँवर, अन्जन विष्ट, विशाल राइ, डोना थापा, हेमन गुरुङ, दीपक राई, आडिलेजे सोमिडे थ्री स्टार : एलन न्यौपाने (गोलरक्षक), रञ्जित धिमाल, विक्रम लामा, पिटर सेगुन, विजय धिमाल, […]
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा भ्याली च्यासल युवा क्लबले न्यू रोड टिम (एनआरटी) लाई ५-१ ले पराजित गरेको छ । च्यासलको जितमा विमल घर्तिमगर र अमिर श्रेष्ठले २-२ तथा सन्तोष साहुखलले १ गोल गरे । च्यासलका लागि अमिर श्रेष्ठ खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका […]
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा भ्याली च्यासल युवा क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दैछन् । पहिलो हाफमा च्यासलले २-० को अग्रता बनाएको छ । च्यासलका लागि अमिर श्रेष्ठले दुई गोल गरेका छन् । खेलको १४ औं मिनेटमा अमिरले पहिलो गोल गरेका थिए । विमल घर्ति […]
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो खेलमा भ्याली च्यासल युवा क्लबले न्यू रोड टिम (एनआरटी) को सामना गर्दैछ । च्यासलको सुरुवाती ११ मा विमल घर्तिमगर र सन्तोष साहुखल दुवै रहेका छन् । मिडफिल्डमा हेमन्त थापामगर र विश्व अधिकारी छन् भने विन्ग्समा अमिर श्रेष्ठ र सन्जोग राइ छन् । डिफेन्समा […]
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका रुस्लान थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लब अामने-सामने हुँदैछन् । प्रतियोगिता सुरु हुँदा देखि नै उपाधिको बलियो दावेदार मानिएका दुई टोलीको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । थ्री स्टारले लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित […]