default_image

breaking big news

September 13, 2024

दिदी नुरियाको अपूरो सपना पूरा गर्ने सुक्रियाको अठोट

सुबास हुमागाईं, काठमाडौं नेपालले सन् २०२२ मा साफ यू१५ च्याम्पियनसिप जित्दा सुक्रिया मियाले आक्रमणमा राम्रो प्रभाव जमाएकी थिइन् । महिला फुटबलमा नेपालले बिरलै पाउने सफलताको सारथी बनेकी सुक्रियाले त्यसयता यू१७ उमेर समूह हुँदै घरेलु फुटबलको सिनियर टोलीमा नै खेलेकी छिन् । जारी महिला राष्ट्रिय लिगमा वालिङको आक्रमण सम्हालिरहेकी सुक्रिया आफ्नो दिदीले अपुरो छोडेको सपना पूरा […]

September 12, 2024

वालिङमाथि एपिएफको कठिन जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे […]

September 12, 2024

अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कात्तिक ९ देखि १९ गतेसम्म आयोजना हुनेछ । सिरिजमा नेपाल र अमेरिका सहित स्कटल्यान्डको पनि सहभागिता रहने छ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग […]

September 12, 2024

आहा रारा पोखरा गोल्ड कपमा १५ लाख बढी घाटा

पोखरा(हाम्रो खेलकुद) – गत वर्ष आयोजना भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा १५ लाख रुपैयाँ भन्दा बढी घाटा भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीवार गोल्डकपको खर्चविवरण प्रस्तुत गर्दै १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको जनाएको छ । सहारा अनुसार गोल्डकपबाट ९९ लाख ९५ हजार ४ सय ५१ […]

September 12, 2024

सोमपाल भन्छन् – ‘केही वर्षमा भारत र नेपालको क्रिकेट स्तर समान हुन्छ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी मध्येका एक सोमपाल कामीलेकेही वर्षमा भारत र नेपालको क्रिकेट समान स्तरमा आउन सम्भव रहेको बताएका छन् । क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि त्यसतर्फ जानुअघि सोमपालले भारतको बेंगलोरमा राखेको जस्तो क्याम्प निरन्तर भएमा केही वर्षमा नेपाली क्रिकेट भारतको स्तरमा पुग्ने विश्वास व्यक्त गरे […]

September 12, 2024

एन्फा महिला लिगमा आर्मी र बागमती भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बिहीवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । आर्मी ३ खेलमा २ जित र १ हार जितका साथ अंक तालिकाको चौथो स्थानमा छ । बागमतीलाई हराउँदै […]

September 12, 2024

अस्ट्रेलियासँग इङ्ग्ल्यान्डको हार

एजेन्सी – अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई‌ २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल […]

September 11, 2024

यु १९ टि ट्वान्टी एसिया कप हुने

एजेन्सी – एसियाली क्रिकेट परिषद् (एसिसी) ले महिला यु१९ टि ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसीको कार्यकारी बोर्डको बैठकले उक्त निर्णय गरेको हो । एसिसीले महिला यु१९ एसिया कप हरेक आइसिसी महिला यु१९ विश्वकपअघि आयोजना गर्ने निर्णय गरेको छ । यसको प्रमुख उद्देश्य एसियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा […]

September 11, 2024

एरिका र स्यान्टु राखेप वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे। एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस्तै उनले […]

September 11, 2024

संकटाको लिगमा पहिलो जित

काठमाडौ(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा संकटा क्लबले पहिलो जित निकालेको छ । चौथो खेलमा पहिलो जित हात पार्ने क्रममा बुधवार संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गर्यो । ललितपुरमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन सेलिना अनिमा र टोम्लोफेले समान १ गोल गरे । संकटाका लागि पहिलो हाफको इन्ज्युरी समयमा अनिमाले पहिलो […]

Success

Thank you for your time.