November 26, 2018
एजेन्सी – रियल भालाडोलिडलाई पराजित गर्दै सेभिल्ला स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्ला १-० ले विजयी रहयो । खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडर मार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेभिल्लाले […]
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यसहित पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सीएमजी क्लब संकटा भिड्दैछन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो ११ बजे सुरु हुनेछ । लिगको सुरुवाती तीनै खेलमा जित दर्ता गरेको संकटा आफ्नो लयलाई निरन्तरता दिने सुरमा हुनेछ । टोलीमा रातो कार्ड […]
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेवी मंसिर २२ देखी सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेल्ने भएका छन् । पोखरा राइनोजले तेस्रो विदेशी खेलाडीको रुपमा रिचर्डलाई भित्र्याएको जनाएको छ । यसअघि पोखराले इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिन र स्कटल्यान्डका कप्तान काइल कोट्जरलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै पोखराले […]
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत तेस्रो चरणको खेल सोमबारदेखि सुरु हुँदैछ । सोमबारको खेलमा तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानको सीएमजी क्लब संकटा भिड्दैछन् । लिगको सुरुवाती तीनै खेलमा जित दर्ता गरेको संकटा आफ्नो लयलाई निरन्तरता दिने सुरमा हुनेछ । टोलीमा रातो कार्ड पाएर पछिल्लो खेल गुमाएका […]
November 25, 2018
यूएई (एजेन्सी) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले रहेको टिम केरला किंग्सले यूएईमा जारी टी-१० लिगमा तेस्रो खेल आज राजपुतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ बाट शारजाह क्रिकेट मैदान सुरु हुने छ । राजपुतको कप्तानी न्युजिल्यान्डका पुर्व कप्तान बे्रन्डन मैकुलमले गर्ने छन् । राजपुतमा मैकुलम सहित टीमल मिल्स,रोहन मुुस्तफा, पिटर ट्रेगो […]
November 25, 2018
मड्रिड (एजेन्सी) – औसमाने डेम्वेलेले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इन्जुरी समयमा डेम्वेलेकै गोल मद्दतमा बार्सिलोना एट्लेटिको म्याड्रिडसँगको हारबाट जोगिएको हो । उनको गोलसँगै खेल १–१ गोलको बराबरीमा सकिएको हो । एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै गाल दोस्रो हाफमा […]
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले शनिबार टीयू मैदानमा भएको च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । […]
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कर्ण लिम्बुको दुई गोल मद्दतमा हिमालयन शेर्पा क्लबले ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ । हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा शनिबार भएको खेलमा कर्णले दुवै गोल दोस्रो हाफमा गरेका थिए । जावलाखेलले एकमात्र गोल उपहारस्वरुप पायो । खेलमा शेर्पाका आशिष गुरुङले आत्मघाती गोल गरे । जितसँगै अपराजित रहेको […]
November 24, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– चौथो नेपालगन्ज म्याराथन नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले दोस्रो पटक हाफ म्याराथनको उपाधि जितेकी छन् । क्रियटिभ ह्यान्ड्सको आयोजनामा शनिबार भएको म्याराथनमा २ घन्टा ३३ मिनेट २० सेकेन्डमा निर्धारित दुरी (४२ .१९५ किलोमिटर) पुरा गर्दै भूमिराज च्याम्पियन बनेका हुन् । उनको यो पहिलो सहभागिता हो […]
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले एनआइविएल फ्रेन्डस् क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । सरस्वतीको जितमा तीन विदेशी खेलाडी भिक्टर, फ्रान्सिस र इब्राहिमले गोल गरे । पहिलो […]