default_image

breaking big news

November 27, 2018

एपीएफलाई हराउँदै मनाङ शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङदी क्लबले नेपाल एपीएफ क्लबलाई २-१ ले पराजित गरेको छ । यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । खेलको आठौं मिनेटमा विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा फार पोस्टमा अनमार्क रहेका अन्जन विष्टको हेडरले पोस्टको दिशा लिन सकेन […]

November 27, 2018

मनाङ विरुद्ध एपीएफ (लाइभ)

मनाङ मर्स्याङदी क्लब विरुद्ध नेपाल एपीएफ क्लब प्रत्यक्ष प्रसारण सुरुवाती ११ : मनाङ : विशाल श्रेष्ठ (गोलरक्षक), विराज महर्जन (कप्तान), विशाल राई, अन्जन विष्ट, सुरज विक, हेमन गुरुङ, मोहमद आसिफ, कमल श्रेष्ठ, आफिज ओलावेअले, विमल राना, आडेलाजा सोमिडे एपीएफ: राजु योगी (गोलरक्षक), तोप बहादुर विष्ट (कप्तान), युवराज खड्का, सुदीप सिख्राकार, नवीन लामा, श्याम नेपाली, राम […]

November 27, 2018

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सरस्वती २-१ ले विजयी भएको हो । सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद केसीले गोल गर्दै अग्रता […]

November 27, 2018

शीर्षस्थानमा फर्कन मनाङ तत्पर

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणअन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई खेल हुँदैछन् । पहिलो खेलमा सरस्वती युवा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् भने दोस्रोमा नेपाल एपीएफ क्लबले मनाङ मर्स्याङदी क्लबको सामना गर्नेछ । सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सीएमजी क्लब संकटालाई ५-१ को फराकिलो अन्तरले पराजित […]

Sandeep Lamichhane

November 27, 2018

सन्दीपको टोली चौथो खेलमा पराजित

यूएई (एजेन्सी) –  यूएईमा जारी टी–१० लिगमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स चौथो खेलमा पन्जाब लेजेन्ड्ससँग ३६ रनले पराजित भएको छ ‌। पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन् ।  पञ्जावी लिजेन्ड्सविरुद्ध खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चे । दोस्रो ओभरमा […]

November 26, 2018

चौथो खेलमा सन्दीप महँगो साबित

यूएई (एजेन्सी) –  यूएईमा जारी टी–१० लिगमा पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन्।  पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चेका छन्। दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए। उनको पहिलो बलमा छक्का प्रहार गरेका अकमलले त्यसै ओभरमा तीन चौका पनि […]

November 26, 2018

रुस्लान थ्री स्टारले एनअारटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा रुस्लान थ्री स्टार क्लबले न्यू रोड टिम (एनअारटी) लाई २-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले एनअारटीलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्यो । थ्री स्टारले खेलको ७५ अौं मिनेटमा रन्जित धिमालको गोलमा अग्रता लिएको थियो । अाशीष बानले […]

November 26, 2018

संकटालाई ५-१ ले हराउँदै अार्मी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा त्रिभुवन अार्मी क्लबले सीएमजी क्लब संकटालाई ५-१ ले पराजित गरेको छ । अार्मीको जितमा टेकबहादुर बुढाथोकीले २ गोल गरे । संकटाले एलोन म्याक्सवेलको नवौं मिनेटको गोलमा अग्रता लिएको थियो । टेकबहादुरले गोलरक्षक अगाडी बढेको मौकाको फाइदा उठाउँदै १७ औं मिनेटमा […]

November 26, 2018

टेकबहादुरले गरे ए डिभिजन लिगको ५० औं गोल

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगमा ५० गोल पुरा भएको छ । लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबका टेकबहादुर बुढाथोकीले संकटाविरुद्ध लिगको ५० औं गोल गरेका हुन् । असोज १३ देखि सुरु भएको लिगमा पहिलो गोल न्यू रोड टिम (एनआरटी) का रोजित पुडासैनीले गरेका थिए । उनले आर्मीविरुद्ध नै […]

November 26, 2018

आर्मी विरुद्ध संकटा (लाइभ)

त्रिभुवन आर्मी क्लब विरुद्ध सीएमजी क्लब संकटा प्रत्यक्ष प्रसारण: लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यसहित पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सीएमजी क्लब संकटा भिड्दैछन् । लिगको सुरुवाती तीनै खेलमा जित दर्ता गरेको संकटा आफ्नो लयलाई निरन्तरता दिने सुरमा हुनेछ । टोलीमा रातो कार्ड पाएर पछिल्लो खेल गुमाएका […]

Success

Thank you for your time.