December 4, 2018
– सुबास हुमागाईं, काठमाडौं खेलकुद भन्ने वित्तिकै स्वभाविक रुपमा सबैको मस्तिष्कमा पहिला खेलाडीको नै परिकल्पना आउँछ । खेलको मुख्य पाटो खेलाडी नै हुन् पनि । तर एउटा स्तरीय खेलाडी बन्नका लागि खेलाडीसँगै खेल खेलाउने निर्णायक, प्रशिक्षक, लगायत अन्य प्राविधिक व्यक्तिको पनि भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने गर्दछ । भारतको हैदराबादमा जन्मिएका सुधाकर भेमुरी उमेरले ६८ […]
December 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– व्यावसायिक खेल जीवनमा सफलताको एकपछि अर्को सिढी चडिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ बुधबार स्वदेश आइपुग्दैछन् । टिसी स्पोर्टस क्लबलाई माल्दिभ्सको फुटबलको शीर्ष डिभिजन धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलका किरण त्यसपछि स्वदेश फर्कन लागेका हुन् । ५ दिनअघि सकिएको माल्दिभ्स लिगमा किरण उत्कृष्ट गोलकिपर समेत […]
December 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर ट्रायलका लागि बुधबार बेल्जियम जाने भएका छन् । विमलले च्यासलसँग आपसी समझदारीमा करार रद्द गर्दै बेल्जियम जान लागेका हुन् । १० हप्ताका लागि बेल्जियम जान लागेका विमलले त्यहाँको दोस्रो डिभिजन क्लबमा ट्रयाल दिनेछन् । ट्रायलमा सफल भएमा उनी त्यहि क्लबमा अनुबन्ध हुन सक्ने बताइएको छ […]
December 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू रोड टिम (एनआरटी) लाई २-१ ले पराजित गरेको छ । एपीएफको जितमा म्यान अफ द म्याच युवराज खड्का र सुदिप सिख्राकारले १-१ गोल गरे । एपीएफले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । दायाँ विङबाट श्याम […]
December 4, 2018
पेरिस (एजेन्सी)– क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले सन् २०१८ को ब्यालोन डी’ ओर उपाधि जितेका छन् । पेरिसमा भएको कार्यक्रममा मुख्य दाबेदार मध्येका एकका रुपमा हेरिएका मोड्रिचले खेल जीवनमा पहिलो पटक यो उपाधि जितेका हुन् । पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यो अवार्ड जित्दै आएका थिए । रोनाल्डो र […]
December 3, 2018
एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सोमबार राती हुने ब्यलोन डी’ओर को उपाधि जित्ने आँकलन गरिएको छ । उनलाई फ्रान्सका विश्वकप विजेता टोलीका केहि खेलाडीले चुनौती दिने अपेक्षा गरिएको छ । पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यस उपाधिमा अधिपत्य जमाउँदै आएका थिए । दुवै खेलाडीले समान ५-५ पटक […]
December 3, 2018
एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार भएको खेलमा बोर्डोले पेरीस सेन्ट जर्मेन (पीएसजी) लाई बराबरीमा रोकेको छ । बोर्डोको घरेलु मैदानमा सम्पन्न खेल २-२ मा सकिएपछि पीएसजीको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ । पीएसजीले पहिलो हाफको ३४ अौं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ड्यानी अाल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अगाडि […]
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान भरत खवासले दुई गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । यस जितसँगै अार्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातौं मिनेटमा टंक बस्नेतले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक किशोर गिरीले विफल तुल्याएका थिए […]
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनआईबीएल फ्रेन्ड्स क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ आइतबार भएको खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । फ्रेन्ड्सका लागि खेलको पहिलो गोल विदेशी खेलाडी फोफानाले गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो । अग्रता लिएको केहि […]
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार अपराजित टोली हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २:३० बजे हुनेछ । आर्मीले लिगको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) सँग २-२ को बराबरी खेलेको थियो । त्यसयता आर्मीले लगातार जित हासिल गर्दै आएको छ […]