December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्तालेआइतबार लिग वनको उपाधि जितेको छ । सोहि क्रममा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । अघिल्लो साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई […]
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले नटआउट शतक प्रहार गरेपछि टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको २ सय १६ रनको विशाल लक्ष्य पछ्याएको भैरहवाले सिंहको शतकमा अन्तिम ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै शानदार विजयी सुरुवात गरेको […]
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रञ्जित धिमालको दुई गोलसँगै रुस्लान थ्री स्टारले ललितपुरे प्रतिद्वन्द्वी जावलाखेल युवा क्लबलाई २-० ले पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार चौथो जित दर्ता गरेको छ । पहिलो हाफमा दुवै टोलीले सुस्त प्रदर्शन गर्दै उल्लेख्य आक्रमण बुन्न सकेका थिएनन् । जावलाखेलले रक्षात्मक रणनीति अपनाउँदै थ्री स्टारको आक्रमणलाई रोकेको थियो […]
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुपबहादुर लामाको दुई गोलमा नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लबलाई ३-० ले पराजित गरेको छ । एपीएफले एकतर्फी दबाब बनाएको खेलमा अग्रता लिन भने १८ औं मिनेटसम्म कुर्नु परेको थियो । श्याम नेपालीको कर्नरमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । त्यसअघि […]
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सोनु तामाङको आक्रामक ब्याटिङ र सन्दीप लामिछानेले घातक बलिङ गरेपछि तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ । ललितपुरले प्रस्तुत गरेको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन […]
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सोनु तामाङले आक्रामक ब्याटिङ गरेपछि तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ […]
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल ९ बजेबाट सुरु हुनेछ । ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने पृथु बास्कोटाले चितवनको कप्तानी सम्हाल्ने छन् । चितवन पहिलो खेल जितका साथ प्रतियोगितामा […]
December 9, 2018
लन्डन (एजेन्सी) –लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हार चखाएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दै प्रिमियर लिगमा सिटीको अपराजित यात्रामा पुर्णविराम लगाएको हो । सिटी पछिल्लो १५ खेलमा १३ जित र २ बराबरीसँगै लिगमा अपराजित रहेको थियो । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको […]
December 8, 2018
लन्डन (एजेन्सी)– मोहम्मद सलाहको ह्याट्रिकमा एएफसी बोर्नमाउथलाई ४–० ले हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । सलाहले पहिलो हाफमा लिभरपुललाई अग्रता दिलाएपछि दोस्रो हाफमा दुई गोल थिए । दोस्रो हाफ सुरु भएको तीन मिनेटमै सालाहले अर्को गोल गरेपछि खेलमा लिभरपुलले नियन्त्रण बनाएको थियो । लिभरपुलको तेस्रो गोल बर्नमाउथका खेलाडीले आत्मघाती गरेका थिए । ६८ […]
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– स्वतन्त्र समितिले तय गरेको समय सिमा भित्र काम कारवाही अघि बढेको खण्डमा अबको ५ महिना भित्र नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचत हुने विश्वास लिएको छ । क्यानमाथिको निलम्बन फुकुवाको वातावरण निर्माण र क्यानको निर्वाचित प्रक्रिया अघि बढाउन गठिन स्वतन्त्र समितको शनिबार राजधानीमा बैठक बसेको थियो । बैठकले विवादित विभिन्न विषय समाधानका […]