December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । चितवन भने लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । भैरहवाले प्रस्तुत गरेको १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १ […]
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा विराटनगरले २० रन जोड्दा पोखराले १३ रन मात्र जोड्न सक्यो । त्यसअघि दुवै टोलीले आफ्नो इनिङसमा ८४ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा […]
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो दिन आज पनि दुई खेल हुँदैछन् । आज पोखरा राइनोज र चितवन टाइगर्स पहिलो जितको खोजिमा हुदाँ विराटनगर वारियर्स र भैरहवा ग्ल्याडीयटर्स लगातार दोस्रो जित निकाल्ले सोचका साथ म्रदान प्रवेश गर्ने छन् । आजको पहिलो खेलमा विराटनगरले पोखरा प्रतिसप्रर्धा गर्ने छ । […]
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सातौं चरणको अन्तिम खेलमा मनाङ र आर्मीको जितसँगै पल्सर सहित स्मारक ए डिभिजन लिगको सातौं चरणको खेल सकिएको छ । लिगको तेस्रो चरणदेखि लगातार अग्रतामा रहेको मनाङले सातौं चरणमा पनि जित दर्ता गर्दै पकड बलियो बनाएको छ । लिगका सम्पूर्ण सात खेलमा जित दर्ता गरेको मनाङको २१ अंक छ । दोस्रो […]
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) –सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो दाबेदारीलाई अझै मजबुद बनाएको छ । लिगको सातौं चरणअन्तर्गत सोमबार मच्छिन्द्र क्लबलाई १–० ले हराउँदै मनाङले शतप्रतिशत नतिजाले निरन्तरता दिएको छ । ७ मा सबै खेल जितेको मनाङको २१ अंक छ । उत्तिनै खेलमा दोस्रो स्थानमा रहेको रुस्लान थ्री स्टार क्लबले […]
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर गौरभ तमोर र जयकिशन कोल्सावाले कीर्तिमानी शतकीय साझेदारी गरेपछि तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँँचौ खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ । ललितपुर प्याट्रीयट्सको यो लगातार दोस्रो जित हो भने पोखरा लगातार दोस्रो खेलमा पराजित भयो । पोखराले प्रस्तुत गरेको १ सय ६७ रनको विजयी […]
December 10, 2018
ठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको छ । ६७ औं मिनेटमा टंक बस्नेतको हेडगोल नै आर्मीको जितका लागि पर्याप्त रह्यो । सन्तोष तामाङको पासलाई टेकबहादुर बुढाथोकी मिलाइदिएपछि […]
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो खेलमा चितवन टाइसर्गलाई ६ विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलाभेन विजयी सुरुवात गरेको छ । चितवनले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पक्ष्याएको काठमाडौँले १८.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रन बनाउदै ईपीएलमा विजयी सुरुवात गरेको छ । चितवनको […]
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । आर्मीका कप्तान भरत खवासले दुई पटक गोल गर्ने अवसर पाए पनि उनको प्रहार सफल हुन सकेन । नवौं मिनेटमा भरतको कर्नरलाई बिबिसीका गोलकिपरले पन्च गरे । त्यस्तै […]
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज सँग खेल्नेछ भने दोस्रोमा शीर्ष स्थानको मनाङ मर्स्याङदीले मछिन्द्रको सामना गर्नेछ । आर्मीले यस सिजन लिगको सातौं चरणसम्म आइपुग्दा ४ जित र २ बराबरीको नतिजा हासिल गरेको छ । लिगको पहिलो खेलमा […]