default_image

breaking big news

December 14, 2018

साफ महिला फुटबल च्याम्पियनसिप- नेपालको पहिलो खेल भुटानविरुद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले भुटानसँग खेल्दै विराटनगरमा फागनु/चैतमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसिपको यात्रा सुरु गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग फागुन २८ गते खेल्नेछ । समूह एमा नेपाल, भुटान, बंगलादेश र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, माल्दिभ्स […]

December 14, 2018

लिगमा अपराजित मनाङ र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लब भिड्दैछन् । लिगमा अपराजित यात्रा कायम गरेका दुई टोलीको खेल एन्फा कम्प्लेक्समा हुनेछ । मनाङले शीर्ष स्थानमा रहँदै ७ खेलमा २१ अंक जोडेको छ । सबै खेलमा जित हात पारेपनि प्रदर्शन भने सन्तोषजनक मात्र […]

December 14, 2018

चितवन र पोखरालाई ‘गर वा मर’ को अवस्था

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट पिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर वारीयर्सले चितवन टाइगर्सको सामना गर्ने छ । दोस्रो खेलमा पोखरा राइनोजले काठमाडौँ किंग्स इलाभेनसँग खेल्ने छ । आजको खेलमा चितवन र पोखरा पराजित भए काठमाडौं र विराटनर सोझैप्ले अफमा पुग्ने छन् । ललितपुर प्याट्रीयट्स एक […]

December 13, 2018

च्याम्पियन्स लिग : अन्तिम १६ पुग्ने टोलीको सम्पूर्ण जानकारी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलहरु सकिएसँगै अन्तिम १६ मा प्रतिद्वन्द्वी को पर्ने हो भन्ने कौतुहलता पनि सुरु भइसकेको छ । स्पेनका महारथी रियल म्याड्रिड र बार्सिलोना दुवै समूह विजेताको रुपमा अगाडी बढेप्पानी अर्को चरणमा ठूलो टोलीसँग पर्ने सम्भावना प्रबल रहेको छ । च्याम्पियन्स लिगको समूह विजेताहरु: बार्सिलोना (स्पेन) यूईएफए वरीयता : […]

December 13, 2018

रोमान्चक बन्दै ईपीएल, सबै टोलीको प्लेअफ आशा जिवितै

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स लगातार तीन जित दर्ता गर्दै तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफमा प्रवेश गरेका छन् । समुह चरणका ९ खेल सकिँदा यी दुईसँगै अन्य चार टोलीको पनि प्लेअफ पुग्ने सम्भावना जिवितै छ । विराटनगर वारीयर्स, काठमाडौं किंग्स इलेभान, चितवन टाइगर्स र पोखरा राइनोज […]

December 13, 2018

शेर्पालाई हराउदै संकटा शीर्ष स्थानसँग बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटाले शीर्ष स्थानमा रहेको सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ । लिग अन्तरगत बिहिबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै मनाङसँग अंक बराबरी गरेको हो । यद्दपि मनाङले एक खेल कम खेलेको छ । संकटाको ८ खेलबाट २१ अंक पुगेको छ । अपराजित रहेको […]

December 13, 2018

एनआरटीको लगातार सातौं हार

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार सरस्वती युथ क्लबले न्यूरोड टिम (एनआरटी) लाई १–० ले हराएको छ । लिगमा सरस्वतीको तेस्रो जित हो । एनआरटी भने लगातार सातौं हार बेहोर्न बाध्य भएको छ । पहिलो खेलमा बराबरी गरेको एनआरटीले भने त्यसयताका सात खेलमा लगातार हार बेहारेको छ । सातदोबाटोस्थित एन्फा […]

December 13, 2018

रियलको घरेलु मैदानमै मस्कोसँग लज्जास्पद हार

मड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा रसियन क्लब सिएसकेए मस्कोसँग स्तब्ध बनेको छ । रियल मस्कोसँग घरेलु मैदानमा ३–० ले स्तब्ध बनेको हो । मस्कोसँगको हारले पनि रियल समूह ‘जी’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । मस्को भने प्रतियोगिताबाट बाहिरिसकेको […]

December 12, 2018

अनन्तले किन लिग खेल्न पाएनन् ?

काठमाडौं (हाम्रोे खेलकुद) – पल्सर ए डिभिजन लिगका आधा भन्दा बढी खेल सकिएका छन् । बिहीबारबाट आठौं चरणका खेल सुरु हुँदैछ । तर, सात चरणको खेल सकिदा सम्म राष्ट्रिय टोलीका नियमित सदस्य अनन्त तामाङ खेलेका छैनन् । ए डिभिजन लिगमा उनले कहिले डेब्यू गर्ने अझै निश्चित छैन । चोट र अनफिट भएर भने उनी मैदान […]

December 12, 2018

लिगको आठौं चरण बिहीबारदेखि, मनाङविरुद्ध आर्मी शुक्रबार

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेल बिहीबारदेखि सुरु हुँदैछ । आठौं चरणमा लिग तालिकाको शीर्ष चार स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सातौं चरणको समाप्तिसम्म मनाङले शत प्रतिशत जित दर्ता गर्दै शीर्षस्थानमा पकड बलियो बनाएको छ । लिगका सम्पूर्ण सात खेलमा जित दर्ता […]

Success

Thank you for your time.