December 15, 2018
काठमाडौं – पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै चितवन टाइगर्सले तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) मा प्ले अफको संभावना कायमै राखेको छ । यो हारसँगै पोखरा राइनोज लगातार पाँच खेलमा पराजित हुदैं घर फर्किएको छ । काठमाडौं किंग्स इलाभनेसँग वराटनगर वारीयर्स फराकिलो अन्तरले पराजित भए नेट रन रेटको आधारमा चितवन प्ले अफमा पुग्न […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रक्षक रञ्जित धिमालको गोलमा पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलमा थ्री स्टार क्बलले मच्छिन्द्र क्लबविरुद्ध १–० को अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलबाट थ्री […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शनिबारको पहिलो खेलमा च्यासल युथ क्लबले जित हासिल गरेको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २–० ले हराएको छ । दोस्रो हाफमा सन्तबहादुर गुरुङ र सन्जोक राईले गरेका गोलमा च्यासल विजयी भएको थियो । जितसँगै च्यासल अंकतालिकाको छैटौं स्थानमा […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किग्स इलाभन तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग ((ईपीएल) मा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ । शनिबार भएको खेलमा १ सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५३ रन बनाउदै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको हो । […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणका अन्तिम दुई खेल शनिबार हुँदैछन् । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । पहिलो खेलमा च्यासल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । […]
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको छ । विशाल राईको पहिलो हाफको गोलमा मनाङले १-० को जित दर्ता गरेको हो । मनाङका लागि विशाल राईले ३१ औं मिनेटमा गोल गरेका हुन् । हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि […]
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौं किंग्स एलेभेनसँग शुक्रबार भएको दोस्रो खेलमा ५ विकेटले पराजित भएपछि पोखराको यात्रा टुंगिएको हो । काठमाडौंले भने दोस्रो जितसँगै प्लेअफ सम्भावना बलियो बनाएको छ । पोखराले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी लक्ष्य पक्ष्याएको काठमाडौंले केभिन […]
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित दर्ता गरेको छ । आठौं चरणअन्तर्गत शुक्रबार भएको खेलमा पुलिसले फ्रेन्सड् क्लबमाथि ५–० को फराकिलो जित हासिल गरेको छ । जारी लिगमा यो फराकिलो अन्तरको हार जित हो । यसअघिको फराकिलो हार जितमा त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटा र रुस्लान […]
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले साविक विजेता विराटनगर वारीयर्सलाई ५ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलो जित दर्ता गरेको छ । यस जितसँगै चितवन टाइगर्सले प्लेअफ सम्भावना जिवितै राखेको छ । चितवनले प्रस्तुत गरेको १ सय ९७ रनको विशाल लक्ष्य पक्ष्याएको विराटनगरले बाबरको उत्कृष्ट ब्याटिङकका बाबजुत पनि २० ओभरमा ८ विकेटको […]
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणअन्तर्गत शुक्रबार फ्रेन्सड् क्लबविरुद्धको खेलको पहिलो हाफमा नेपाल पुलिस क्लबले २–० को अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अभिषेक रिजाल र रवि पासवानको गोलमा पुलिसले अग्रता बनाएको हो । चौथो मिनेटमा रवि पासवानको क्रसमा अभिषेकले अग्रता लिएका थिए । रविले ३१ […]