December 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट लयलाई जारी राख्दै सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को जित दर्ता गरेको छ । संकटाले खेलको पहिलो हाफमा एलोन म्याक्स्वेलको गोलमा सुरुवाती अग्रता लिएको थियो । म्याक्सवेलले २४ औं मिनेटमा सेड्रिक अबाले फ्लिक गरेको बललाई नियन्त्रणमा लिँदै गोलरक्षक अगाडी बढेको फाइदा उठाउँदै […]
December 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलेभेन टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा क्वालिफारमा प्रवेश गरेको छ । १ सय १ रनको लक्ष्य पक्ष्याएको काठमाडौंले १७.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६ रन बनाउदै क्वालिफायरमा ललितपुर प्याट्रीयट्ससँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर मंगलबार हुने छ । […]
December 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत न्यू रोड टिम (एनआरटी) विरुद्ध १-० को जित दर्ता गरेको छ । विंगर विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । विश्वासले एकल प्रयासमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्रको बायाँभागबाट गरेको प्रहार गोलरक्षक अजित प्रजापतिलाई बिट गर्दै […]
December 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को समहु चरणको अन्तिम खेलमा आज विराटनगर वारीयर्स र काठमाडौं किंग्स इलाभेन खेल्दैछन् । खेल एक बजेबाट टियू क्रिकेट मैदानमा सुरु हुने छ । कप्तान पारस खड्का रहेको साविक विजेता टोली विराटनगरलाई प्ले अफमा स्थान बनाउन आजको खेलमा जित नै सहज विकल्प देखिन्छ । आजको नतिजाले […]
December 17, 2018
लेभान्टे (एजेन्सी) – कप्तान लियोनेल मेस्सीको ह्याट्रिक प्रेरित खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको लेभान्टेलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । मेस्सीले ह्याट्रिक पुरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले समान १ गोल गरे । ला […]
December 17, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित पुनः शीर्ष स्थानमा फर्किएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–१ को गोल अन्तरमा पराजित गरेपछि लिगको शीर्ष स्थानमा फर्किएको हो । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १ अंकले पछि परेको हो । लिभरपुलले १७ खेलबाट ४५ अंक जोड्दा […]
December 16, 2018
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दा अर्काे लन्डन क्लब आर्सनल साउथह्याम्टनसँग ३–२ ले स्तब्ध भएको छ । आइतबार भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले गोल गरे । घरेलु टोलीका लागि सोली मार्चले एक गोल गरे । चेल्सीले खेलको १७औं मिनेटमा […]
December 16, 2018
इलाम (हाम्रो खेलकुद) – इलाममा वर्षेनी आयोजना हुदै आएको माइभ्याली गोल्डकपको पाँचौ संस्करण स्थगित भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले आइतबार पत्रकार सम्मेलन गरेर सेनाको असहयोगका कारण प्रतियोगिता गराउन नसकिने जानकारी गराउदै प्रतियोगिता स्थगित गरिनु परेको बताएकोछ । प्रतियागिता हुदै आएको सदरमुकामस्थित ठूलो टुँडिखेलमा नेपाली सेनाले काँडेतारले तारबार गरेपछि […]
December 16, 2018
काठमाडौं – भैरहवा ग्ल्याडीयटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को शिर्ष स्थानमा कायमै रहेको छ । भैरहवाले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन बनाउर्दै सहजै पुरा गर्दै पहिलो क्वालिफायरमा आफ्नो स्थान पक्का गरेको छ । ललितपुरले पहिलो क्वालिफायरमा कोसँग खेल्ने भन्ने सोमबार हुने […]
December 16, 2018
काठमाडौं – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज एक खेल मात्र हुने छ । समूह चरणको १४ औं खेलमा ज्ञानेन्द्र मल्लले सम्हालेको ललितपुर प्याट्रीयट्सले शरद भेषावकरले कप्तानी गरि गरेको भैरहवा ग्ल्याडीयटर्ससँग खेल्ने छ । खेल दिउँसो १ बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने छ । यी दुई टोलीलाई उपाधिको प्रमुख दाबेदारको रुपमा […]