default_image

breaking big news

December 19, 2018

रुस्लान थ्री स्टार र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबको खेल १-१ को बराबरीमा सकिएको छ । थ्री स्टारका लागि निराजन खड्काले र आर्मीका जर्जप्रिन्स कार्कीले गोल गरे । खेलको १६औं मिनेटमा अवाङ अल्वर्टको पासमा अजायी मार्टिन्सको प्लेसिङ प्रहार पोष्टबाट थोरै बाहिरयो । १८औं मिनेटमा आर्मीका […]

December 19, 2018

चितवनलाई हराउँदै भैरहवा क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्स एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाउदै पुरा गर्दै क्वालिफायरमा काठमाडौं किंग्स इलाभनेसँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई […]

December 19, 2018

पुलिस र ब्रिगेड ब्वाइजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबको खेल १-१ को बराबरीमा सकिएको छ । खेलको पाँचौ मिनेटमा ऋतिक खड्काले गोल गरे । काजिमले उपलब्ध गराएको पासमा ऋतिकले गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गरेपछि ब्रिगेड ब्वाइजले अग्रता लिएको हो । २१औं मिनेटमा अजित […]

December 19, 2018

एलिमिनेटरमा भैरहवा र चितवन भिड्दै

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को एलिमिनेटर खेलमा आज भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्दै छन् । खेल दिउँसो १ बजेबाट सुरु हुने छ । भैरहवामा शरद भेषवाकर कप्तान छन् भने चितवन पृथु बास्कोटाको कप्तानीमा उत्रने छ । समुह चरणमा चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा ५ खेलमा ३ मा जित […]

December 18, 2018

‘रोबोटजस्तो महसुस भइरहेको छ’ – ललितपुर कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलपछि बोल्दै ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले आयोजकको व्यवस्थापन र अम्पायरको निर्णयबारे गुनासो पोखे । खेलमा ज्ञानेन्द्र मल्ल काठमाडौंका साम्सद शेखले फ्याँकेको आठौं ओभरको पाँचौ बलमा एलबीडब्लु आउट भएका थिए । […]

December 18, 2018

मेसीलाई पाँचौपटक गोल्डेन बुट उपाधि

एजेन्सी – बार्सिलोना फरवार्ड लिओनेल मेसीले करिअरमा पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् । मेसीले यस उपाधिसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । रोनाल्डोले हालसम्म चार पटक मात्र उपाधि जितेका छन् । मेसीले मंगलबार एक कार्यक्रममा उपाधि […]

December 18, 2018

च्यासललाई हराउँदै मनाङ पुन: ३ अंकले अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा भ्याली च्यासल युवा क्लबलाई ३-१ ले पराजित गरेको छ । मनाङका लागि फरवार्ड आडिलेजे सोमिडेले १६ औं मिनेटमा अग्रता दिलाए । उनले ओलावाले आफिजले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा ६ यार्ड बक्सनजिकबाट गोल गरेका थिए । २० औं […]

December 18, 2018

अन्तिम बलमा काठमाडौंलाई १ विकेटले हराउँदै ललितपुर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – योगेन्द्र सिंह कार्कीले अन्तिम ४ बलमा लगातर २-२ रन जोड्दै आठ रन जोडेपछि ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिगको फाइनलमा स्थान पक्का गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा भेटेको थियो । ललितपुरको जितमा नायक सावित रहेका योगेन्द्रले […]

December 18, 2018

एपीएफले मछिन्द्रलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले मछिन्द्र क्लबलाई ३-१ ले पराजित गर्दै राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित दर्ता गरेको छ । खेलकाे तेस्राे मिनेटमा आशिष लामाकाे गोल एपीएफले अग्रता लिएको थियो । युवराज खड्काले तीन रक्षकलाई कटाएर बल अघि बढाएपछि अाशिषले प्रहार गरेकाे बल पाेलमा लाग्दै गाेलरक्षकलाई ठोकींदै गाेलमा […]

December 18, 2018

मनाङको अग्रता रोक्न च्यासल तत्पर

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र च्यासल युवा क्लब खेल्दैछन् । मनाङलाई दोस्रो स्थानसँग ३ अंकको अग्रता कायम गर्ने अवसर छ । लिगको आठ खेलमा शत प्रतिशत जित दर्ता गर्दै मनाङ २४ अंक जोड्न सफल भएको छ । उपकप्तान तथा विंगर सुजल श्रेष्ठ […]

Success

Thank you for your time.