default_image

breaking big news

December 23, 2018

रियललाई लगातार तेस्रो क्लब विश्वकप उपाधि

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा यूएईको अल आइनलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियल विश्वकप विजेता बनेको हो । रियलका लागि खेलको १४ अौं मिनेटमा लुका मोड्रिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० अौं मिनेटमा मार्कस […]

December 22, 2018

व्यवस्थापन सुस्त, खेलाडी रुष्ट, आयोजक सन्तुष्ट

सुबास हुमागाईं, काठमाडौं कुनैपनि प्रतियोगिताको पहिलो संस्करणले त्यसको दिगो भविष्य कस्तो छ भन्ने देखाउँछ । दोस्रो संस्करणमा आएको सुधारले त्यसको महत्त्व आम दर्शक र खेलको विकासमै कस्तो रहन्छ भन्ने थाहा हुन्छ । तेस्रो संस्करणदेखि सम्बन्धित पक्षहरुले त्यस प्रतियोगिताबाट केहि अपेक्षा पनि गर्न थाल्छन् । राजधानीमा शनिबार एभरेस्ट प्रिमियर लिगको तेस्रो संस्करण सम्पन्न भयो । पहिलो […]

December 22, 2018

ज्ञानेन्द्रको ललितपुरलाई ईपीएल उपाधि !

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ । ललितपुरले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि भैरहवालाई १७ रन आवश्यक परेको अवस्थामा योगेन्द्रसिंह कार्कीले २ […]

December 22, 2018

ईपीएल उपाधि जित्न भैरहवालाई १ सय ५६ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जय किशन कोल्सावालाको अर्धशतकमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको फाइनल खेलमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्ल्याडीयटर्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । कोल्सावालाले ५२ बलमा समान ३ चौका र छक्का प्रहार […]

December 22, 2018

रुस्लान थ्री स्टार र च्यासलको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । खेलको चौथो मिनेटमा च्यासलका सन्त बहादुर गुरुङको प्रहार आकासियो । सातौं मिनेटमा थ्री स्टारका रन्जित धिमालको फ्रिकिकमा बुद्व चेम्जोङको हेडर गोलरक्षक दिनेश थापामगरले पञ्च गरेर बचाए । १३औं […]

December 22, 2018

पाटन डर्बीमा रुस्लान थ्री स्टार र च्यासल भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लब भिड्दैछन् । च्यासल पहिलो पटक ए डिभिजन लिगमा खेलिरहेको छ । दुवै क्लब ललितपुरको पाटनमा अवस्थित छन् । च्यासल क्लब ए डिभिजन लिगकै सबैभन्दा कान्छो क्लब पनि हो । च्यासलले लिगमा ठूला […]

December 22, 2018

ईपीएल उपाधिको लागि भैरहवा र ललितपुर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि आज भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् । खेल आज दिउँसो १२ : ३० बजेबाट टियू क्रिकेट मैदानमा सुरु हुने छ । शरदको टिम भैरहवा र ज्ञानेन्द्र मल्लले कप्तानीमा रहेको ललितपुर पहिलो उपाधि चुम्ने सपना सहित मैदान उत्रिने छन् । शरद घरेलु […]

December 22, 2018

लिभरपुललाई शीर्षस्थानमा ४ अंकको अग्रता

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चार अंकको अग्रता लिदै उपाधि दावेदारिता थप बलियो बनाएको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा वल्भ्सलाई २–० ले पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानाको म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको हो । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीले आज राति क्रिस्टल प्यालेससँग […]

December 21, 2018

दश खेलाडीमा सिमित शेर्पामाथि फ्रेन्ड्स विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब फ्रेन्ड्स क्लबविरुद्ध २-१ ले पराजित भएको छ । दोस्रो हाफमा शेर्पा १० खेलाडीमा सिमित भएपछि फ्रेन्ड्सले गोल गर्दै जित दर्ता गर्यो । दुवै गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो । खेलको २६ औं मिनेटमा शेर्पाका लागि गोहा […]

December 21, 2018

बिग ब्यासमा डेब्युमै सन्दीपलाई दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए । सन्दीपले सिड्नीविरुद्ध आठौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका थिए । उनले दोस्रो बलमा नै विपक्षी कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्याच आउट […]

Success

Thank you for your time.