December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो । किर्तीमानी आठौं उपाधि जित्ने क्रममा मनाङले ११ मध्ये ११ खेलमा नै जित हात पारेको छ । शत प्रतिशत जित नतिजासहित लिग उपाधि पक्का गरेको मनाङले खेलदौरान यसरी खुसी मनाएको थियो :
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछाने र ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको उत्कृष्ट प्रदर्शनमा मेलवर्न स्टार्सले विग ब्यास लिगमा पहिलो जित निकालेको छ । बिहीबार सिड्नी सिक्सर्सलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो । १ सय ३१ रनको लक्ष्य पक्ष्याएको मेलबर्नले पिटर हृयान्डस्कम्बको अर्धशतकमा १४.५ ओभरमा ५ विकेटको क्षतिमा सहजै पुरा गर्यो । […]
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ । ११ चरण सम्म आइपुग्दा विजय यात्रालाई जारी राखेको मनाङले उपाधि रक्षा पनि गरेको हो । मनाङको यो आठौं लिग उपाधि हो । पछिल्लो पटक २०७० मा आयोजना भएको ए डिभिजन लिग […]
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ । खेलको पहिलो हाफको सातौं मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २५ अौं मिनेटमा अाशीष लामाको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै […]
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र सीएमजी क्लब संकटा भिड्दैछन् । यस खेलको नतिजाले सिजनको उपाधि छिनोफानो हुने समिकरण पनि रहेको छ । मनाङले लिगमा शत प्रतिशत जितको नतिजालाई निरन्तरता दिँदै शीर्ष स्थान कायम गरेको छ । १० खेलमा […]
December 26, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा रहेको लिभरपुलले न्यु क्यास्टलमाथि शानदार जित निकाल्दा म्यानचेस्टर सिटी लेस्टरसिटीसँग स्तब्ध बनेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुले न्यु क्यास्टललाई ४–० को भारी अन्तरले पराजित गर्दा सिटी लेस्टरसँग २–१ ले स्तब्ध बनेको हो । यससँगै अपराजित रहेको लिभरपुलले आफ्नो शीर्षता ६ अंक पु¥याएको […]
December 26, 2018
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वैकल्पिक खेलाडीको रुपमा मैदान छिर्दै गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत बुधबार १० खेलाडीमा सिमित युभेन्ट्स एटलान्टासँग २-२ को बराबरीमा रोकिएको छ । प्रशिक्षक मासिमिलानो एलेग्रीले रोनाल्डोलाई विश्राम दिँदै बेन्चमा राखेपनि युभेन्ट्सले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । एटलान्टाका बेराट जिम्सितीले आत्मघाती गोल गरेपछि युभे अगाडी बढेको […]
December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर गत मार्च १५ मा चार वर्षको लागि वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । अगस्ट १ मा नेदरल्यान्डसँग ओडीआई डेब्यू गरेको नेपालले हालसम्म ३ खेल मात्र खेलेको छ । नेदरल्यान्डसँग २ र युएईसँग १ ओडीआई म्याच खेलिसकेकोछ । त्यस्तै जनवरी २५ […]
December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अनियमिता भएको प्रमाण पेश गर्ने क्रममा एन्फामा आबद्ध चार जिल्ला संघका अध्यक्षले अडियो टेप सार्वजनिक गरेका छन् । एन्फा निर्वाचन सकिएको भन्डै आठ महिनापछि जिल्ला फुटबल संघ काठमाडौंका अध्यक्ष विराज जंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौताम सुजखु र धादिङका अध्यक्ष दिपक खतिवडाले […]
December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४-१ ले पराजित गरेको छ । शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा ब्रिगेड ब्वाइजका लागि रितिक खड्काको पासमा काजिम बुसारीको प्रहार पोष्टबाट थोरै बाहिरियो । १८औं मिनेटमा शिशिर लेखीको क्रसमा काजिम बुसारी […]