January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । लिग च्याम्पियन बन्ने पहिलो लक्ष्य पुरा गरिसकेको छ मनाङको लिगको अन्तिम दिनमा आइपुग्दा अर्को लक्ष्य भनेको अपराजित रहनु हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोके मनाङले […]
January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले यस पटक पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने पहिलो लक्ष्य पुरा गरिसकेको छ । लिगको अन्तिम दिनमा आइपुग्दा अब टोलीको अर्को लक्ष्य भनेको अपराजित रहनु हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने लिगको अन्तिम खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोके मनाङले अपराजित रहँदै लिग च्याम्पियन बन्ने […]
January 8, 2019
धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने नेपाल आइस तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब र काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दैछन् । खेल दिनको २:३० बजे धनगढी रंगशालामा सुरु हुनेछ । दुवै टोली मोफसलमा नाम चलेका टोली हुन् । ए डिभिजन लिगका खेलाडी सम्मिलित रहने दुवै टोलीले स्थानीय […]
January 8, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा यस सिजन उपाधि दौडमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाट बाहिरिएको छ । एफए कप अन्तरगत सोमबार राति भएको खेलमा लिभरपुल प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग २–१ ले पराजित हुदै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको हो । लिभरपुलले वल्भ्सविरुद्धको खेलमा अधिकांश युवा खेलाडीहरुलाई मौका दिएका थियो । पहिलो रोजाईमै ९ खेलाडी […]
January 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदर त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलि क्लब दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इटहरि रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको फाइनलमा पुलिसले बलियो आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा पुलिसले आर्मीमाथि २६–२४ को प्रतिस्पर्धात्मक र […]
January 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा उपविजेता सीएमजी क्लब संकटालाई २-१ ले पराजित गरेको छ । खेलको सातौं मिनेटमा एपिएफका प्रदिप लामाकाे बक्सबाहिरकाे प्रहार संकटामा गाेलरक्षक राजाबाबु थापाले बचाए । नवाैं मिनेटमा संकटाका एलाेन म्याक्सवेलकाे प्रहार गाेलरक्षक राजु याेगीले बचाए । २३अाैं मिनेटमा अाशिष […]
January 7, 2019
धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपलाई सुदुरपश्चिमले पर्वको रुपमा मनाउने आयोजक क्लबका अध्यक्ष सुरेश हमालले बताएका छन् । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनेक्रममा अध्यक्ष हमालले यस्तो अभिव्यक्ति दिएका हुन् […]
January 7, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार भएको खेलमा रियल सोसिडाडले रियल म्याड्रिडको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ । खेलको तेस्रो मिनेटमा नै पाहुना टोली सोसिडाडले अग्रता लिएको थियो । विलियन जोसेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्कन असफल […]
January 6, 2019
इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो चरणमा रोधरह्याममाथि ७–० को फराकिलो जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार भएको खेलमा च्याम्पियनसिप क्लब रोधरह्याममाथिको सिटीको फराकिलो जितमा सात खेलाडीले गोल गरे । सिटीका रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रियल जेसस, रियाद महारेज, निकोलस ओटामेन्डी र लिरोए सानेले गोल गर्दा […]
January 6, 2019
ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ डेब्यूमै घातक बलिङ गरेका छन् । सन्दीपले सिलहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई ८ औं ओभरमा पहिलो ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिए । उनले १३ औं ओभरको अन्तिम बलमा […]