January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष चयनको विषयले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति बैठकमा औपचारिक रुपमा प्रवेश पाउने भएको छ । बिहीबार बस्ने एन्फा केन्द्रिय समितिको तेस्रो बैठकले लामो समयदेखि अड्किएको वरिष्ठ उपाध्यक्ष चयन पूरा गर्ने प्रबल सम्भावना रहेको छ । वैशाख २२ गतेको केन्द्रिय समिति चयन यता एन्फाको दुई वटा कार्यसमिति बैठकमा […]
January 16, 2019
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केन चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा एंकलमा चोट बोकेपछि केन करिव २ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । उनी मार्चमा मात्रै प्रशिक्षणमा फर्कने क्लबले जनाएको छ । ‘केनले एंकलको लिगामेन्टमा चोट बोकेका छन् […]
January 15, 2019
धनगढी (हाम्रो खेलकुद) – क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले १-० को जित दर्ता गर्दा एलोन म्याक्स्वेलले गरेको निर्णायक सावित भयो । मंगलबार धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमा नै एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए । लक्ष्मण रुचालले […]
January 15, 2019
सुबास हुमागाईं, धनगढी नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ सोमबार धनगढीमा रुस्लान थ्री स्टार क्लबबाट खेल्दै घरेलु फुटबलमा लामो समयपछि मैदानमा देखिएका छन् । धनगढी रंगशालामा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा थ्री स्टारले छिमेकी क्लब च्यासल युवा क्लबलाई पराजित गर्दा अनन्तको प्रदर्शन उत्कृष्ट रहयो । खेलपछि हाम्रोखेलकुदसँग बोल्दै अनन्तले मैदान फर्कंदा फेरी सास फर्केजस्तो […]
January 15, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राजिलियन फरवार्ड गाब्रियल जेससले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ । सिटीले घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १०औं मिनेटमा […]
January 14, 2019
दिपक बोहोरा, पाँचथर झापा ११ फुटबल क्लबले दशौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाले ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । उपाधिसँगै झापा ले नगद चार लाख प्राप्त गर्यो भने उपविजेता बनेको आर्मीले दुई लाखमै चित्त बुझायो । झापाका देवेन्द्र तामाङले सर्वोत्कृष्ट […]
January 14, 2019
दिपक बोहोरापाँचथर– झापा ११ फुटबल क्लबले दसौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाले ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । पहिलो र दोस्रो हाफमा पुजन उपरकोटीले गोल गरेपछि झापाको जित निश्चित भएको थियो । १–१ को बराबरी रहेको खेलको ७ मिनेट बाँकी […]
January 14, 2019
धनगढी (हाम्रो खेलकुद) – छिमेकी क्लब च्यासल युवा क्लबलाई १-० ले पराजित गर्दै रुस्लान थ्री स्टार तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा थ्री स्टारको जितमा रुपेश केसीले निर्णायक गोल गरे । सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । […]
January 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको छ । युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । यो जितसँगै समुह ए बाट नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश […]
January 14, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा तेस्रो खेलमा युएईले नेपालाई १ सय ६ रनको लक्ष्य दिएको छ । एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनायो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले […]