January 25, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबई सुरु हुनेछ । गत वर्ष मार्चमा विश्वकप छनोटमा ८ औं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको नेपालले झण्डै १ वर्षमा ३ ओडीआई खेल खेली सकेको छ […]
January 24, 2019
सुबास हुमागाईं, दुवई युवा स्पिनर ललित नारायण राजवंशीले यूएईविरुद्ध शुक्रबार हुने पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा खेल्दै नेपालको लागि ओडीआईमा डेब्यु गर्ने सम्भावना प्रबल रहेको छ । नेपाली टोलीले बिहीबार खेलको पूर्वसन्ध्यामा प्रशिक्षण गर्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका भेट्रान स्पिनर वसन्त रेग्मी बिरामी रहेपछि ललितले खेल्ने सम्भावना बढेको हो । वसन्त यूएई आएदेखि ज्वरोले ग्रसित […]
January 24, 2019
सुनिल गाउँले सिमरा – रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि यसपटक पनि रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । हिमालयन शेर्पा क्लबलाई बिहीबार १–० ले हराउँदै थ्री स्टार फाइनलमा पुगेको छ । आर्मी भने बुधबार आयोजक नवजनजागृति युवा क्लबलाई पराजित गर्दै अन्तिम दुईमा पुगिसकेको छ । गत वर्षपनि […]
January 24, 2019
सुबास हुमागाईं, दुवई नेपालले शुक्रबार यूएईविरुद्ध ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । उक्त खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीमा युवा खेलाडी भएपनि सबैले सक्षम भएर नै अवसर पाएको बताए । पछिल्लो समय नेपाली टोलीमा युवा खेलाडीले स्थान बनाउँदै आएका छन् । यसपटक टोलीमा चार नयाँ अनुहार समावेश गरिएको […]
January 24, 2019
सुबास हुमागाईं, दुवई नेपालले यूएईविरुद्ध खेल्ने ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार खेल्दैछ । खेलको पूर्वसन्ध्यामा कप्तान पारस खड्काले टोलीको अवस्थाबारे विस्तृत जानकारी दिएका छन् । कप्तान खड्काले टोलीको ओपनिङ समस्यालाई सुधार्न आफ्नो नाम विकल्पको रुपमा चर्चा चलेपनि त्यसो नहुने संकेत दिएका छन् । ‘पछिल्लो समय वान डे मा तेस्रो नम्बरमा […]
January 24, 2019
भूपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईसँग समान तीन ओडीआई र टि ट्वान्टीको लागि मंगलबार दुवई पुगि सकेको छ । १६ सदस्य टोलीमा अधिकांश खेलाडी युवा छन् । पारस खड्का, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी बाहेक सबै खेलाडी उमेरले युवा हुन् । समग्रमा भन्नुपर्दा युवा पुस्तामा नेपाली क्रिकेट हस्तान्तरण भइसकेको छ । […]
January 24, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा ला लिगा प्रतिद्धन्द्धी सेभियासँग पराजित भएको छ । बार्सिलोना घरेलु टोलीसँग बुधबार राति २–० ले पराजित भएको हो । सेभियाका पाब्लो साराविया र विसाम विन यडरले गोल गरे । मुख्य खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिपे कौटिन्होविना मैदान उत्रिएको बार्सिलोनाले खेलमा […]
January 23, 2019
सुनिल गाउँले सिमरा – त्रिभुवन आर्मी क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको प्रतिपर्धात्मक खेलमा साविकको विजेता आर्मीले आयोजक नव जनगागृति युवा क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रो वर्ष सिमरा गोल्डकपको उपाधि नजिक पुगेको हो । आर्मीलाई जिताउन कप्तान भरत खवासले दोस्रो हाफको शुरुवातमै गरेको गोल […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब एमिरेट्स (यूएई) को क्रिकेट टोलीबीच हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजलाई एएनआईबीले प्रयोजन गरेको छ । युएई क्रिकेट बोर्डले आफ्नो आधिकारीक ट्विटरमा गरेको पोष्ट अनुसार एएनआईबीसँग सम्झौंता गर्दै सिरीज विजेता टोलीले १० हजार दिर्हाम पाउने छ । आजको अन्तर्राष्ट्रिय मुद्रा मुल्य १ […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र महत्वपूर्ण सदस्य शरद भेषवाकर रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । पारस पहिलो पटक रुस्लानको ब्रान्ड एम्बेसडर बनेका हुन् भने ज्ञानेन्द्र र शरद केहि वर्षयतिा रुस्लानसँग आबद्ध रहेका छन् । तीनै जनासँगको सम्झतौ एक वर्षको रहने बताइएको छ । जावलाखेल ग्रुप […]