January 28, 2019
इटहरी (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लब मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीस्थित इटहरी रंगशालामा भएको क्वाटरफाइनल खेलमा आर्मीले साविकको विजेता ललितपुरको रुस्लान थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै इटहरी गोल्डकपको अन्तिम चारमा पुग्न सफल भएको हो । प्र्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको खेल १–१ […]
January 28, 2019
सुबास हुमागाईं, दुबई मध्यक्रमका शाइमान अनवरले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ८७ रन तथा मोहमद बुटाले आक्रामक अर्धशतक जोडेपछि तेस्रो तथा निर्णायक ओडीआई खेलमा यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको छ । आईसीसी एकेडेमी मैदानमा ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । […]
January 28, 2019
सुबास हुमागाईं, दुबई युएईविरुद्धको तेस्रो ओडीआई खेलमा टस जितेर फिल्डीङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले घातक बलिङ गरेपछि यूएईले दुवै ओपनरलाई सस्तैमा गुमाएको हो । सोमपालले तेस्रो ओभरमा अस्फाक अहमदलाई शुन्यमै विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराए । करणले पनि छैटौं ओभरमा यूएईको स्कोर २ […]
January 28, 2019
सुबास हुमागाईं, दुबई यूएईविरुद्ध जारी तीन खेलको ओडीआई सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको […]
January 28, 2019
सुबास हुमागाईं, दुबई युवा ब्याट्सम्यान सन्दीप जोराले यूएईविरुद्ध सोमबार हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् । तीन खेलको ओडीआई सिरिज अन्तर्गत निर्णायक खेलमा सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् । निर्णायक ओडीआईको वार्म अप सेसनमा कप्तान पारस खड्काले सन्दीपलाई क्याप दिएका छन् । यससँगै सन्दीप नेपालको लागि ओडीआई खेल्ने […]
January 28, 2019
दुबई(हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ : १५ देखी आईसीसी एकेडमी मैदानमा हुँदैछ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने १ सय ४५ रनको फराकिलो अन्तरले यूएईलाई पराजित गर्दै नेपाल […]
January 28, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको दुई मिनेट समय बाँकी रहँदा गरेको पेनाल्टी गोलको मदतले इटालियन सिरी ए अन्तर्गत अाइतबार युभेन्टसले लाजियोलाई २-१ ले पराजित गरेको छ । खेलमा एक गोलले पछाडि परेको युभेन्टसले अन्तिम १६ मिनेटमा दुई गोल गर्दै लिगमा अपराजित यात्रा कायमै राख्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल […]
January 27, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल सोमबार हुँदैछ । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यो सँगै श्रृंखला १–१ को बराबरीको अवस्थामा छ । सोमबार नेपालले नतिजा आफ्नो पक्षमा पार्न सके ओडीआई […]
January 27, 2019
सुबास हुमागाईं, दुबई ब्याटिङ होस् या बलिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सोमपाल कामीले आफूलाई एक भरपर्दा खेलाडीको रुपमा उभ्याएका छन् । टोलीमा एक तीव्र गतिका बलरको रुपमा स्थान बनाइरहेका सोमपालको भूमिकालाई लिएर समर्थकमाझ निकै चर्चा हुने गरेको छ, अझ भनौं विवाद नै हुने गरेको छ । धेरैले उनलाई एक बलर मात्र नभएर एक अलराउण्डरका रुपमा […]
January 27, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि अब नेपाली खेलाडीबाट शतक पनि चाडैं देख्न पाइने आशा व्यक्त गरेका छन् । यूएईविरुद्ध जारी ३ खेलको ओडीआई सिरिजको निर्णायक खेलको पूर्वसन्ध्यामा बोल्दै पारसले यस्तो अभिव्यक्ति दिएका हुन् । १-१ को बराबरीमा रहेको सिरिजको अन्तिम खेल सोमबार हुँदैछ । […]