January 30, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीमा अहिले अन्तरिक प्रतिस्पर्धा निकै चुलिएको बताएका छन् । यूएईविरुद्ध सोमबार तेस्रो तथा निर्णायक ओडीआईमा शतक बनाएर पारसले नेपाललाई ऐतिहासिक ओडीआई सिरिज उपाधि दिलाएका थिए । बिहीबार नेपालले ३ खेलको ट्वान्टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । ट्वान्टी-२० सिरिजको पहिलो खेलको अघिल्लो दिन प्रशिक्षणका क्रममा […]
January 30, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक ओडीआई सिरिजको जितपछि यूएईविरुद्ध तीन खेलको ट्वान्टी-२० सिरिज पनि खेल्दैछ । पहिलो खेल बिहिबार दुबईस्थित आईसीसी एकडेमी मैदानमा नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । खेलको अघिल्लो दिन युवा स्पिनर सन्दिप लामिछानेले आफूले पछिल्लो समय ब्याटिङमा पनि ध्यान दिइरहेको बताए । ‘ पछिल्लो समय ब्याटिङमा पनि […]
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नैकापको न्यु डायमन्ड एकेडेमीलाई होङ्गगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ ।न्यु डायमन्डले बुधबार होङ्गगान्जी बौद्ध समाजसँग एक वर्षको लागि मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्भवत नेपालको क्लब भलिबलको इतिहासमा यो नै सबैभन्दा ठुलो प्रायोजन हो । भलिबलको सम्झौतामा न्यु डायमन्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली र होङ्गगान्जीका कन्ट्री म्यानजेर […]
January 30, 2019
एजेन्सी – सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा कतारले आयोजक संयुक्त अरब इमिरेट्स (युएईं) लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पहिलोेपटक एसियन कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो । मोहम्मेद विन जायद स्टेडियममा भएको खेलमा कतारलाई फाइनलमा पु¥याउन बोउलिम खोउकी, अल्मोइज […]
January 29, 2019
इटहरी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटान एफसीलाई २–० ले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जितमा दुवै गोल अभिषेक रिजालले गरेका थिए । मोसफलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप विजेता पुलिसले पल्सर सहिद स्मारक ए डिभिजन लिगको विजेता […]
January 29, 2019
सुबास हुमागाईं, दुबई कप्तान पारस खड्कालाई यूएईविरुद्ध निर्णायक ओडीआईको अघिल्लो दिन नेपाली समर्थकले नेपालका लागि पहिलो ओडीआई शतक कहिले देख्न पाउँछन् भन्ने प्रश्न गरेको थिएँ । प्रश्न सुन्नेबितिक्कै मन्द मुस्कानसहित पारसले टोलीको ब्याटिङ राम्रो भइरहेकाले पहिलो शतकको लागि धेरै प्रतिक्षा गर्नु नपर्ने अभिव्यक्ति दिए । उनले सोमबारको निर्णायक खेलमा नै शतक बने उत्कृष्ट हुने पनि […]
January 28, 2019
एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को ओडीआई वरियतामा नेपाल पहिलो पटक परेको छ । सोमबार यूएईलाई ४ विकेटले हराउँदै २-१ ले श्रृंखला जितेको नेपाल आईसीसीको ओडीआई वरियतामा १५ औं स्थानमा छ । नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआई वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । नेपालले […]
January 28, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । यस जितसँगै नेपालले सिरिज २-१ ले जितेको छ । पारस खेलको म्यान अफ द म्याच पनि घोषित भए । […]
January 28, 2019
सुबास हुमागाईं, दुबई दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात पार्दै नेपालले श्रृंखला आफ्नो नाममा पारेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शानदार जित दर्ता गर्न सफल रह्यो । सग्रमा नेपालले सिरिज २-१ ले कब्जा गर्यो । नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ […]
January 28, 2019
सुबास हुमागाईं दुबई – दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो शतक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीको पहिलो शतक पनि हो । पारसले ९६ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा आफ्नो शतक पुरा गरेका हुन् । […]