January 31, 2019
सुबास हुमागाईं, दुबई यूएईसँगको पहिलो टि–२० खेलमा सन्दीप जोराको अर्धशतकका बाबजुद नेपाल २१ रनले पराजित भएको छ । यो सँगै तीन खेलको टि–२० श्रृंखलामा यूएईले १–० को अग्रता लिएको छ । १ सय ५४ रनको लक्ष्य पक्ष्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रनमात्र बनाउन सक्यो । शीर्षक्रमको ब्याटिङ नचल्दा सन्दीप जोराले […]
January 31, 2019
इटहरी (हाम्रो खेलकुद)- साविकको उपविजेता सिग्नेचर मनाङ–मस्र्याङ्दी लगातार दोस्रोपटक दोस्रो मदन भन्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुनसरीस्थित इटहरी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा मनाङले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि नजिक पुगेको हो । मनाङको जितमा ओलावाले अफिजले गरेको एक मात्र गोल नै […]
January 31, 2019
सुबास हुमागाईं, दुबई मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि यूएईसँगको पहिलो टि–२० खेलमा नेपाल जितका लागि १ सय५४ रनको लक्ष्य पाएको छ । आईसीसी एकेडमी मैदानमा पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । यूएईले दोस्रो ओभरको पहिलो बलमै ओपनर अस्फाक अहमदलाई २ रनमा गुमाएको थियो । […]
January 31, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको ट्वान्टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा यूएईविरुद्ध टस जितेर फिल्डीङ रोजेको छ । नेपालका लागि ३ खेलाडीले आज टि-२० अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यु गर्दै छन् । मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडल र सन्दीप जोरासँगै तीव्र गतिका बलर अभिनाश बोहोराले डेब्यु गर्ने भएका हुन् । अभिनाशको राष्ट्रिय टोलीबाट […]
January 31, 2019
सुबास हुमागाईं, दुबई पछिल्लो समय नेपालमा घरेलु क्रिकेट तीन ठूला ट्वान्टी-२० फ्रेन्चाइज लिगले नै धानेको अवस्था छ । टि-२० लिगमा गरेको प्रदर्शन हेर्ने हो भने युवा खेलाडीहरुको प्रभाव अनुभवी खेलाडीभन्दा बढी छ । अहिले नेपाली टोलीमा रहेका १६ खेलाडीमा अधिकांश खेलाडी तीनै टि-२० लिगमा प्रदर्शन गरेको आधारमा टोलीमा परेका छन् । लामो समय घरेलु टि-२० […]
January 31, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन शृंखलाको पहिलो टि–२० खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ । तीन ओडीआई शृंखला २–१ ले जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालले हालसम्म दुई देशसँगमात्र आइसीसी अन्तर्राष्ट्रिय टि-२० सिरीज खेलेको छ । हालसम्म श्रृंखला […]
January 31, 2019
एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइानलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा […]
January 31, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अनतरगत बुधबार राति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुल लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले साडियो मानेको गोलबाट खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । तरु, लिभरपुलले उक्त अग्रता जोगाउन सकेन । पहिलो हाफको […]
January 30, 2019
पोखरा (हाम्रो खेलकुद)- क्यामरुनको दाफिन्स फुटबल टोली पोखरामा जारी छैटौ मनकामना केवलकार पोखरा कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाइनल खेलमा दाफिन्सले ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । दाफिन्सको जितमा यान्निकले पहिलो हाफमा गरेको गोल नै निर्णायक […]
January 30, 2019
इटहरी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब मदन भण्डारी इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टरलाई ४–१ ले हराउँदै आर्मी प्रतियोगिताको उपाधि नजिक पुगेको हो । आर्मीको जितमा मिडफिल्डर सन्तोष तामाङ रहे । सन्तोषले गोल गरेको विवेक बस्नेत र कप्तान भरत खवास समान १ गोल गरे । आर्मीले १२ […]