February 4, 2019
दुबई (एजेन्सी) – नेपाल अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) टि ट्वान्टीको वरियतामा समावेश भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)सँग आइतबार सम्पन्न तीन टि ट्वान्टीको सिरीज २(१ ले जितेसँगै नेपाललाई आईसीसीको वरियतामा समावेश गरिएको हो । आईसीसीले सोमबारसार्वजनिक गरेको टि ट्वान्टी वरियतामा नेपालले खेलका ७ खेलमा ३ सय ३ अंक र ४३ अंक रेटिङ छ । […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एकदिवसीय र ३ टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला जितेर आज स्वदेश फर्केको नेपाल क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । साँझ चार बजे विमानस्थल आईपुगेको टोलीको स्वागतका लागि खेलसम्बद्ध पदाधिकारीसँगै सयौंको संख्यामा समर्थकहरुको उपस्थिति थियो । नेपाली टोलीको स्वागतको लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङदी क्लबले लिग विजेताको हैसियतले यस वर्षको एएफसी कप खेल्दैछ । प्रतियोगिताको समूह ‘ई’ मा रहेको मनाङले बंगलादेशको अबहानी लिमिटेड, भारतको मिनेर्भा पन्जाब र दक्षिण एसियाली प्लेअफको विजेतासँग प्रतिस्पर्धा गर्दैछ । प्लेअफमा भारत, भुटान र श्रीलंकाका क्लबहरु प्रतिस्पर्धा गर्दैछन् । मनाङले समूह चरणको खेलमा […]
February 3, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध आइतबार भएको तेस्रो तथा अन्तिम टि-२० खेलमा १४ रनको रोमान्चक जित दर्ता गर्दै ‘टुर स्विप’ गरेको छ । यस जितसँगै टि-२० सिरिज २-१ ले कब्जा गरेको नेपालले यसअघि ओडीआई सिरिज पनि २-१ ले नै जितेको थियो । ओडीआई सिरिजमा पनि पहिलो खेल गुमाएको नेपालले सुखद पुनरागमन गर्दै […]
February 3, 2019
सुबास हुमागाईं दुबई – युएई विरुद्धको तेस्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा युएईले केवल ९० रन जोड्न सफल भयो । सुरुमा वर्षाका कारण खेल १० ओभरमा छोट्याइएको थियो । यससंगै नेपालले ३ खेलको श्रृंखला २-१ ले जित्दै श्रृंखला […]
February 3, 2019
सुबास हुमागाईं दुबई – जारी युएई विरुद्धको तेस्रो तथा निर्णायक टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको छ । वर्षाले खेल ढिलो सुरु भएको कारण खेललाई १० ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का ओपनिङमा […]
February 3, 2019
दुबई (हाम्रो खेलकुद) – जारी युएई विरुद्धको तेस्रो तथा निर्णायक टि-२० खेलमा युएले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । वर्षाका कारण खेल १० ओभरको हुने छ । आज पवन सर्रफ र पारस खड्काले नेपालको ओपनिङ गर्ने छन् । आज नेपालको सुरुवाती ११ मा केवल १ परिवर्तन रहेको छ । ओपनर प्रदिप ऐरीको […]
February 3, 2019
सुबास हुमागाईं, दुबई नेपाल र यूएईबीच जारी टि-२० सिरिजको तेस्रो खेल वर्षाले प्रभावित भएको छ । सुरुवात केहि ढिलो भएपनि वर्षा रोकिएपछि खेल सुरु हुने सम्भावना बढेको छ । खेल नेपाली समयानुसार २:४५ बजे (स्थानीय १ बजे) सुरु हुने तोकिएको थियो । तर निरन्तर वर्षा र हावाहुरीका कारण टस पनि हुन सकेको छैन । स्थानीय […]
February 3, 2019
सुबास हुमागाईं, दुबई नेपाल र यूएईबीच हुने भनिएको तेस्रो तथा निर्णायक टि-२० खेलमा वर्षा बाधक बनेको छ । निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ । नेपाली समयानुसार २:४५ बजे सुरु हुने खेलका लागि २:१५ मा टस हुनुपर्ने थियो । तर लगातार वर्षासँगै टस सरेको छ । पिचको मुख्य कभर […]
February 3, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग अन्तिम तथा तेस्रो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ देखि ओभल मैदान ग्राउन्डमा सुरु हुने छ । दवावको खेलमा नेपाललाई दोहोरो इतिहास रच्ने अवसर पनि छ । आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्नसके पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० […]