default_image

breaking big news

February 7, 2019

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोली फिफा वरियताको १ सय ६१ औं स्थानमा यथावत रहेको छ । विश्व फुटबल महासंघले फेब्रुअरीका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा यथावत रहेको छ । दक्षिण एसियाली राष्ट्र मध्ये भारत अहिले पनि शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियतामा १ सय ३ स्थान र […]

February 7, 2019

पुनम र सरस्वती फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम रावल र नेपाल एपीएफ क्लबकी सरस्वती राना वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को फाइनलमा भिड्ने भएका छन् । बिहीबार वसन्तपुर डबलीमा भएको ६०-६४ केजी तौल समूहको सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउण्डमा नै जित दर्ता गरे । पुनमले प्रदेश २ की अपराजिता घतानेलाई तथा सरस्वतीले प्रदेश ६ […]

February 7, 2019

रुस्लान डिपिएलको उपाधि दावेदार तीन टोली

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) माघ २६ देखी फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुँदैछ । डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली रहेका छन् । सबै टोलीले उपाधि जित्ने लक्ष्य सहित आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । डिपिएलको विजेताले ३० लाख प्राप्त गर्दा उप विजेताले १२ लाखमा […]

February 7, 2019

लिभरपुललाई पछि पार्दै सिटी शीर्षस्थानमा उक्लियो

एजेन्सी – लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पछि पराजित गर्दै शीर्ष स्थनमा फर्किएको हो । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । सिटी र लिभरपुलको समान ६२ अंक छ । यद्दपि लिभरपुलले एक खेल […]

February 6, 2019

मनाङ मनकामना पोखराको कपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब पोखरामा जारी छैटौ मनकामना पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी ब्रिगेड ब्वाइज (बिबिसी) लाई टाइब्रकेरमा ५–४ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो […]

February 6, 2019

‘उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य राखेका छौं’ – कप्तान ज्ञानेन्द्र मल्ल

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा सहभागिता जनाउन आज काठमाडौं गोल्डेन्स टिमको बिदाई भएको छ । माघ २६ देखि सुरु हुने प्रतियोगिताका लागि गोल्डेन्स भोली धनगढीतर्फ लाग्ने छ । पछिल्लो संस्करणको उपविजेता रहेको काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले गत वर्षको जस्तै उत्कृष्ट प्रर्दशन गर्ने बताए । ‘ हामी गत […]

February 6, 2019

राष्ट्रिय टोलीमा कमब्याक गर्न कठिन देखिने ५ खेलाडी

भुपेन्द्र जि.सी., काठमाडौं नेपाली राष्ट्रिय टोली पछिल्लो समय एक पछि अर्को अन्तर्राष्ट्रिय सफलता हात पार्दै उपल्लो स्तरमा क्रिकेट खेली रहेको छ । यसै साता यूएईसँगको तीन ओडीआई र टि–२० सिरीज समान २–१ ले जित्दै नेपाली टोलीले इतिहास नै रच्यो । नेपाललाई पहिलो ओडीआई र टि–२० सिरीज जिताउन युवा खेलाडी रोहित कुमार पौडेल, अभिनास बोहोरा, सन्दीप […]

February 5, 2019

जापानी टोलीसँग पुलिसको हार

पोखरा (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै जापानको रिस्सो युनिभर्सिटी छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा रिस्सोले पुलिसलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । रिस्सोलाई अन्तिम चारमा पुर्याउन यासोटाका सुजुकीले पहिलो हाफमा गरेको […]

February 5, 2019

विराटनगर किंग्सको कप्तानी करणले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने तेस्रो सस्करणको धनगढी प्रिमियर लिग(डीपीएल) को फे्रन्चाइज टोली विराटनगर किंग्सको कप्तानी करण केसीले गर्ने भएका छन् । काठमाडौंमा आज एक कार्यक्रम गर्दै विराटनगरले कप्तानी करणले गर्ने जनाएको छ । दोस्रो संकरणमा विराटनगरको कप्तान पारस खड्का थिए । यस सस्करणमा भने पारस ब्यक्तिगत कारण देखाउदै अक्सन अघिनै डिपिएल […]

February 5, 2019

क्रिकेटरलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्धको सिरिज जितेको नेपाली टोलीलाई जनही ५–५ लाख रूपैया दिने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले मंगलबार एक कार्यक्रमबीच खेलाडीलाई जनही ५–५ लाख रूपैया दिने निर्णय भएको जानकारी गराएको हो । मन्त्री विश्वकर्माले खेलाडीलाई खेलन उचित वातावरण सिर्जना गर्न, भौतिक पूर्वाधार […]

Success

Thank you for your time.