default_image

breaking big news

February 13, 2019

इरानविरुद्ध नेपाललाई सुरुवाती अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानविरुद्ध खेलमा सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा अनिता बस्नेतले गोल गरेपछि नेपाल १-० ले अगाडी बढेको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाको लामो फ्रिकिकमा रिबाउन्ड आएको बललाई दिपा राईले फ्लिक गर्ने प्रयास गरेकी […]

February 13, 2019

विराटनगरको पहिलो जित, तेस्रो हारसँगै धनगढी संकटमा

धनगढी (हाम्रो खेलकुद) – साविक विजेता धनगढी स्टार्सले तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल)को छैटौं खेलमा विराटनगर किंग्ससँग २१ रनको हार बेहोरेको छ । प्रतियोगितामा धनगढीको यो लगातार तेस्रो हार हो । विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी १९ ओभरमा ८२ रनमा अलआउट भयो । खराब सुरुवात गरेको धनगढीले कुनै समय खेलमा […]

February 13, 2019

इरानविरुद्ध नेपाली टोलीमा एक परिवर्तन, रेनुकाले कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकप अन्तर्गत समूह चरणको तेस्रो खेलमा इरानको सामना गर्दैछ । नेपाली समयानुसार ४:१५ बजे सुरु हुने खेलका लागि नेपालले भारतविरुद्ध खेलबाट एक खेलाडी परिवर्तन गरेको छ । भारतविरुद्ध टोलीको कप्तानी सम्हालेकी फरवार्ड निरु थापाको स्थानमा युवा मिडफिल्डर सरु लिम्बू सुरुवाती एघारमा आएकी छिन् । इरानविरुद्ध […]

February 13, 2019

सोमपालको घातक बलिङमा धनगढीलाई १ सय ४ रनको सामान्य लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को छैटौं खेलमा विराटनगर किंग्सले धनगढी स्टार्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनायो । विराटनगरका लागि कप्तान करण केसीले २२ बलमा २ छक्का र […]

February 13, 2019

काठमाडौंको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी अंकित दबासको अलराउन्ड प्रदर्शनमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै तेस्रो रुस्लान धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । खेलमा निर्णायक भूमिका खेलेका अंकित लगातार दोस्रो खेलमा म्यान अफ द म्याच भए । काठमाडौंले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० […]

February 13, 2019

फाइनल पुग्ने लक्ष्यसहित नेपाल इरानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा म्यानमारविरुद्ध ३-० को पराजय भोगेको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सानदार पुनरागमन गरेको हो । भारतविरुद्ध इतिहासमै पहिलो […]

February 13, 2019

युनाइटेडको मैदानमा पीएसजीको जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान अोल्ड ट्राफर्डमा मंगलबार राति प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बलियो स्थितिमा पुर्याए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् […]

February 12, 2019

‘भारतलाई उसकै मैदानमा दबाबमा राख्यौं’ – फरवार्ड सावित्रा भण्डारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा आयोजक भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित रच्यो । उक्त जितमा नेपालका लागि दुवै गोल गरेकी सावित्रा भण्डारीले भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्न पाउँदा खुसी व्यक्त गरिन् । सावित्राले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालले […]

February 12, 2019

अन्यौलमा अनाधिकृत दाउफिन्स !

सुबास हुमागाईं, काठमाडौं पछिल्लो समय नेपालका प्रतिष्ठित मोफसल फुटबल प्रतियोगितामा विदेशी खेलाडी सम्मिलित क्लब दाउफिन्स टिम फ्यामिलीको नाममा प्रतिस्पर्धा गर्यो । आइतबार भएको पोखरा कपको फाइनलमा दाउफिन्सले विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै उपाधि नै जित्यो । तर उक्त क्लब अनाधिकृत रुपमा नेपालका प्रतियोगिताहरु खेलिरहेको खुलासा भएको छ । खप्तड गोल्डकप खेल्नका लागि नेपाल […]

February 12, 2019

भारतीय टोली दालहौसलाई हराउँदै आयोजक धरान सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक धरान फुटबल क्लब भारतको दालहौस एथलेटिक फुटबल क्लबलाई पराजित गर्दै २१ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भएको खेलमा आयोजक २-० ले विजयी रहयो । खेलको नवौं मिनेटमा धरानले सुरुवाती अग्रता लिएको थियो । मिलन राईले मिडफिल्डबाट एक्लै बढाएर लगेको बललाई पेनाल्टी क्षेत्रभित्रबाट […]

Success

Thank you for your time.