default_image

breaking big news

September 16, 2024

नेपाल र क्यानडाबीच खेल १ घण्टापछि सर्यो

काठमाडौं (हाम्रो खेलकुद)- विश्व कप लिग टु अन्तर्गत नेपाल र क्यानडाबीचको ओडिआई पूर्व निर्धारित समय भन्दा १ घण्टा ढिला सुरु हुने भएको छ। क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। यसो ७ः४५ बजे सुरु हुने बताइएको थियो। त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ […]

September 16, 2024

नेपाल र क्यानडाको यस्तो छ हेड टु हेड

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमवार बेलुका ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल ,क्यानडा र ओमानको पनि सहभागिता छ । नेपाल र क्यानडाबीच ओडिआईमा हालसम्म ३ पटक […]

September 16, 2024

पुलिस श्रीलंकन एयर फोर्सको सामना गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा दोस्रो खेल आज खेल्दै छ । पुलिसले दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्ससँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। आफ्नो पहिलो खेलमा पुलिसले आइतवार उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को साझो सेटमा पराजित गरि प्रतियोगिताको […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

September 16, 2024

विश्व कप लिग टु – नेपाल र क्यानडा भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]

September 15, 2024

बार्सिलोनाको जितमा यमलको २ गोल

एजेन्सी – स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सानदार जित हासिल गरेको छ। पाचौं खेलमा पनि जितको लयलाई निरन्तरता दिएको बार्सिलोनाले आइतवार जिरोनालाई ४-१ ले पराजित गर्यो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि लामिन यमलले २ तथा डानी ओल्मो र पेड्रीले समान १ गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले गरेको […]

September 15, 2024

आर्सनलले टोटनहमलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आर्सनलले टोटनहम ह्ट्सपरमाथि जित निकालेको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्सनलले टोटनहमलाई १-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन गेब्रियल मगाल्हेसले गोल गरे । मगाल्हेसले खेलको ६४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनलको ४ खेलबाट १० […]

September 15, 2024

प्रकाशले जिते मिस्टर काठमाडौंको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि १ लाख ५० हजार रुपैयाँ र आफ्नो […]

September 15, 2024

इडब्लुभिएलको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक नेपाली भलिबलमा‌ हुन लागेको फ्रेन्चाइज एभरेष्ट वुमन्स भलिबल लिग( इडब्लुभिएल) को वात्सल्य नेचुरल आइभिएफ प्रमुख प्रायोजक रहेको छ। लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा आइतवार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रमुख प्रायोजकको पनि घोषणा गरेको हो। करिब ७० लाख रुपैयाँ बराबरको प्रायोजन वात्सल्य नेचुरल आइभिएफबीले गरेको हो। वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा […]

September 15, 2024

माल्दिभ्समा पुलिसको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा आजबाट सुरु काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५-१९, २७-२५ र २५- १९ ले जितेको हो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको […]

Success

Thank you for your time.