March 3, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै लिगको शीर्षस्थानमा अग्रता बढाएको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोना १-० ले विजयी रह्यो । बार्सिलोनाको जितमा इभान राकिटिचले २६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । डिफेन्डर सर्जी रोबर्टोसँग वन-टु पास खेलेर सिर्जना गरेको मुभमा राकिटिचले गोल गरेका […]
March 2, 2019
पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै पाँचौपटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । निर्धारित ९० मिनेटमा १-१ र त्यसपछि अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल थप्दै स्कोर २-२ भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । उपाधिसहित थ्री स्टारले ८ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्यो […]
March 2, 2019
पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले अाहा रारा गोल्डकपको उपाधि जितेको छ । त्रिभुवन अार्मी क्लबलाई सडन डेथमा ५-४ ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । निर्धारित समय १-१ को बराबरीमा र अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल थपेपछि खेल टाइब्रेकरमा पुगेको थियो । अार्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा नै […]
March 2, 2019
पोखरा (हाम्रो खेलकुद) – अाहा रारा गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब भिड्दैछन् । खेल अतिरिक्त समयमा १-१ बराबरीमा रहँदा अार्मीले खेलाडी सुचिमा नभएको खेलाडी मैदान छिराएपछि खेल केहिबेर अवरुद्ध भयो । अार्मीले सेसेहाङ अाङदेम्बेको स्थानमा अाशीष शाक्यलाई मैदान छिराएको थियो । तर अाशीषको नाम सुचिमा नहुँदा उनी खेलेको केहिबेरमा […]
March 2, 2019
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको फाइनल खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पहिलो हाफमा खेल १-१ को बराबरीमा सकिएको छ । आर्मीका टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा नै गोल गरे । दायाँ विङबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका टेकबहादुर सहजै हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफको […]
March 1, 2019
सुबास हुमागाईं, पोखरा पछिल्लो समय नेपाली फुटबलमा ‘दाउफिन्स फुटबल क्लब’ नामक एक क्लब निकै चर्चामा छ । मोफसलका ६ प्रतियोगिता खेल्दै तीन उपाधि जितेको दाउफिन्सको आधिकारिकतामा एन्फाले नै लगातार प्रश्न उठाउँदा टोलीको सहभागिता भने नियमित नै रहेको छ । आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले दाउफिन्सलाई १-० ले पराजित गर्दै लगातार उपाधिको सिलसिलालाई […]
March 1, 2019
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मी जस्तो राम्रो टोलीविरुद्ध फाइनल खेल्न आतुर रहेको बताए । ‘ आर्मी निकै […]
March 1, 2019
एजेन्सी – घरेलु मैदानमा रियल बेटिसलाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार रातिको खेलमा भ्यालेन्सिया १-० ले विजयी रहँदै समग्रमा ३-२ को जित दर्ता गर्न सफल रहयो । भ्यालेन्सियाका लागि फरवार्ड रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । त्यसअघि पहिलो लेग २-२ […]
February 28, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब १७ अौं अाहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै अार्मीले फाइनल भिडन्त पक्का गरेको हो । खेलको १३ अौं मिनेटमा टेकबहादुर बुढाथोकीले अार्मीलाई अग्रता दिलाए । दायाँ विङबाट अाएको क्रसलाई टेकले ६ यार्डमा बक्सभित्रबाट हेडरमार्फत […]
February 28, 2019
एजेन्सी – रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सानदार जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको दोस्रो लेगमा लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले ३-० को जित दर्ता गरेको हो । यससँगै समग्रमा बार्सिलोना ४-१ को जितसँगै प्रतियोगिताको उपाधि भिडन्तमा पुगेको छ । यसअघि क्याम्प नोउमा भएको पहिलो […]