March 7, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रदेशस्तरीय छनोट चरणका ४ खेल गुमाउने भएका छन् । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् । यसै महिना सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) का दौरान ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा […]
March 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित कप्तान अनु लामा यसै महिना विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि टोलीमा परेकी छैनन् । मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार घोषणा गरेको २० सदस्यीय अन्तिम टोलीमा अनुको अनुपस्थितिमा निरु थापाले कप्तानी सम्हाल्नेछिन् । फागुन २८ देखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालको समूहमा भुटान र बंगलादेश […]
March 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसिया र कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले यसअघि निर्धारित मलेसियासँगको खेलअघि कुवेतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एन्फाका अनुसार नेपालले २१ मार्चमा कुवेत र २६ मार्चमा मलेसिया मैत्रीपुर्ण खेल खेल्ने भएको हो […]
March 7, 2019
सुरज भण्डारी, अमेरिका अमेरिका टेक्सस राज्यको ह्युष्टनमा हुने टु एक्स त्रिकेट युएसए कप प्रतियोगितामा नेपाली राइनोज क्रिकेट क्लबले सहभागिता जनाउने भएको छ । राइनोज सन् २०१६ मा भएको सो प्रतियोगिताको विजेता क्लब समेत हो । अमेरिका तथा अमेरिका बाहिर रहेका विभिन्न व्यवसायिक क्लबको सहभागिता रहने प्रतियोगिता मार्च २० देखि २४ सम्म संचालन हुनेछ । प्रतियोगिता […]
March 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस सेन्ट जर्मेन (पीएसजी) को घरेलु मैदानमा सानदार जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-० ले पराजित भएको युनाइटेड बुधबार ३-१ को जित दर्ता गर्दै अवे गोलको आधारमा अर्को चरणमा प्रवेश गरेको हो । मार्कस रासफर्डले खेलको दोस्रो हाफको इन्ज्युरी समयमा पाएको […]
March 6, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै ५ वर्षको अन्तरालपछि राजधानीमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजना गर्यो । रेलिगेसन नहुने अवधारणामा गरिएको शीर्ष श्रेणीको लिगको सम्पूर्ण खेल नसकिंदै राजधानी बाहिर मोफसलका प्रतियोगिता सुरु भइसकेका थिए । कतिपय क्लबका खेलाडीले लिगको अन्तिम चरणका खेल छाडेर मोफसलका प्रतियोगितातर्फ पनि हान्निए । मोफसलमा प्रतियोगिता […]
March 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली सिग्नेचर मनाङ मर्स्याङदी क्लबले खेलकुद पोशाक कम्पनी केल्मीको सामाग्री प्रयोग गर्ने भएको छ । राजधानीमा बुधबार मनाङ मर्स्याङदी क्लबका अध्यक्ष छिमी उर्केन गुरुङ र केल्मीका लागि नेपालको अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदिप न्यौपानेले सम्झौता पत्र आदान प्रदान गरे । सम्झौताअनुसार मनाङले तीन […]
March 6, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – गोलरक्षक एलन न्यौपानेले टाइब्रेकरमा नेपाल पुलिस क्लबका सुरुवाती दुई प्रहार विफल पारेपछि रुस्लान थ्री स्टार क्लब टाइब्रेकरमा ३-० ले विजयी हुँदै मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरको सहाराबाट लिइएको थियो । […]
March 6, 2019
एजेन्सी – डच क्लब आयाक्सले रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा उत्कृष्ट प्रदर्शन गर्दै ४-१ को जित दर्ता गरेपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समग्रमा ५-३ को जित दर्ता गरेको आयाक्सले २२ वर्षपछि नकआउट चरणमा जित दर्ता गरेको हो । पहिलो लेगमा २-१ ले पछाडी परेको आयक्सले खेलको सातौं मिनेटमा हाकिम जिएकको […]
March 5, 2019
एजेन्सी – पाकिस्तान प्रिमियर लिग(पीएसएल) अन्तर्गत मंगलबारको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पेशावर जाल्मीसँग ४ विकेटले पराजित भएको छ । १ सय २५ रनको सामान्य लक्ष्य पेशावरले १ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो । पेशावारको जितमा मिस्बाह उल हकले उत्कृष्ट ब्याटिङ गरे । हकले ५५ बलमा ४ चौका र […]