March 9, 2019
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ भएको च्यारिटी खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको पारस-११ ले निरज-११ लाई २ विकेटले पराजित गरेको छ । शनिबार हुप्राचौर मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको निरज-११ ले निर्धारित २० ओभरमा १ सय ७१ रन जोडेको थियो […]
March 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच अर्को महिनाका लागि तय भनिएको मैत्रीपूर्ण फुटबल खेल स्थागित भएको छ । नेपाल र मलेसियाबीच चैत १२ गते मैत्रीपूर्ण खेल मलेसियामा हुने तय थियो । विश्व फुटबल महासंघ (फिफा) ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल संघबाट प्राप्त पत्रमा उल्लेख […]
March 9, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने कडा सुरक्षाका साथ पाकिस्तानको कराँचीमा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्दै छन् । सन्दीपको टिम लाहोर कलन्दर्सले आज ईस्लामबाद युनाइटेडसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५देखी कराँचीमा सुरु हुनेछ । पाकिस्तानमा उच्च सुरक्षा ब्यवस्था अपनाइएको छ । सन् २००९ मा श्रीलंका क्रिकेट खेलाडीमाथि बम प्रहार भएदेखी […]
March 9, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना नै इटालियन क्लब युभेन्टसले सिरी ए अन्तर्गत शुक्रबार उडीनेजेलाई ४-१ ले पराजित गरेको छ । युभेन्टसको जितमा टिनएज खेलाडी मोइस किनले दुई गोल गरे । खेलको ११ औं मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले युभेलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा उनले एकल प्रयासमा गोल […]
March 8, 2019
हेटौंडा (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत राष्ट्रिय खेलाडीले शनिबार च्यारिटी खेलमा सहभागिता जनाउने भएका छन् । हेटौंडास्थित हुप्राचौर मैदानमा हुने खेलमा खेल क्षेत्र तथा कला क्षेत्रमा अन्य हस्तिहरुको पनि उपस्थिति रहनेछ । मकवानपुरका स्थानिय पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ च्यारिटी खेल अायोजना गर्न लागिएको हो । […]
March 8, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक मगमग झापा-११ फुटबल क्लब मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेट समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा झापा ३-१ ले विजयी रहयो । टाइब्रेकरमा थ्री स्टारका गोलरक्षक एलन […]
March 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला फुटबल दिवसको उपलक्ष्यमा नेपाली महिला फुटबलका दुई व्यक्तित्वलाई सम्मान गरेको छ । नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान जमुना गुरुङ र फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ शुक्रबार सम्मानित भएका हुन् । सन् १९९९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी जमुनाले झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट […]
March 8, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । मेस्सी ९ महिनापछि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन् । मेस्सी गत जुन-जुलाईमा रसियमा भएको विश्वकपपछि राष्ट्रिय टिममा अनुपस्थित रहँदै आएका थिए । रसिया विश्वकपमा जर्ज साम्पोलीको प्रशिक्षणमा अर्जेन्टिनाले मुस्किलले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो । प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग पराजित भएको […]
March 7, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार भएको च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको चरणको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै बाहिरियो । यससँगै पीएसजीको युरोपेली प्रतियोगितामा दावेदारी प्रस्तुत गर्ने सपना चकनाचुर भयो । किलियन एमबाप्पे र नेयमारले पछिल्लो समय पीएसजीलाई युरोपको ठूलो टोलीका रुपमा स्थापित गर्न च्याम्पियन्स लिगमा राम्रो नतिजा ल्याउने बताएका थिए । तर लगातार अर्को […]
March 7, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – दाउफिन्स फुटबल क्लब मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार डोमालाल रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा लाली रुपन्देही-११ लाई २-० ले पराजित गर्दै दाउफिन्सले अन्तिम चारमा स्थान पक्का गरेको हो । दाउफिन्सले अब फाइनल प्रवेशका निम्ति त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । दाउफिन्सले खेलको दुवै हाफमा १-१ गोल गरेको थियो […]