March 12, 2019
एजेन्सी – करिव १० महिनापछि प्रशिक्षक जिनेदिन जिदान स्पेनिस क्लब रियल मड्रिडमा फर्किएको छ । क्लबले सान्टियागो सोलारीलाई सोमबार राति बर्खास्त गर्दै १० महिनापछि जिदानलाई क्लबमा फर्काउन सफल भएको हो । जिदानले १० महिना अघि एकाएक आफ्नो पद त्यागेका थिए । जिदानले क्लबसँग सन् २०२२ सम्म सम्झौता गरेको हो । क्लबले जोसे मौरिन्हो र मौरिसियो […]
March 11, 2019
साफ महिला च्याम्पियनसिप २०१९ मा नेपालको अन्तिम टोली: अनिता केसीपोजिसन : फरवार्डखेल : ६गोल : ०क्लब : एपीएफडेब्यु : २०१८ अनिता बस्नेतपोजिसन : मिडफिल्डरखेल : १९गोल :१क्लब :एपीएफडेब्यु : २०१४ अन्जना राना मगरपोजिसन : गोलरक्षकखेल : ३गोल :०क्लब :आर्मीडेब्यु : २०१६ अमृता जैशीपोजिसन : डिफेन्डरखेल : १५गोल : ०क्लब :पुलिसडेब्यु : २०१४ उषा नाथपोजिसन : […]
March 11, 2019
सुबास हुमागाईं, विराटनगर भारतीय राष्ट्रिय महिला फुटबल टोलीकी प्रशिक्षक मेमोल रकीको नेपालसँग पुरानो सम्बन्ध छ । वि.सं. २०७२ को महाभूकम्पमा रकी यू-१४ टोलीको मुख्य प्रशिक्षकको भूमिकामा नेपाल आएकी थिइन् । अहिले उनी सिनियर टोलीको जिम्मेवारी सम्हाल्दै लगातार पाँचौ उपाधि जित्ने लक्ष्यसहित विराटनगर आएकी छिन् । सन् २०१५ मा नेपालले आयोजना गरेको एएफसी यू-१४ गर्ल्स रिजनल […]
March 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ५ मा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते गर्ने गरि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तयारी थालेको छ । राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरि राखेपबोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ । कार्यकारी समितिको सिफारिसलाई अनुमोदन […]
March 11, 2019
विर्तामोड (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले आयोजक मगमग झापा-११ फुटबल क्लबलाई ५-३ ले पराजित गर्दै झापा गोल्डकपको उपाधि रक्षा गरेको छ । आर्मीको जितमा फरवार्ड सन्तोष तामाङको दुई गोल निर्णायक सावित भयो । खेलको २३ औं मिनेटमा आर्मीले सन्तोष तामाङको गोलमा अग्रता लिएको थियो । मैदानको दायाँ भागबाट झन्डै २५ यार्ड टाढाबाट […]
March 11, 2019
सुबास हुमागाईं, विराटनगर नेपाली महिला राष्ट्रिय फुटबल टोली विराटनगरमा मंगलबारदेखि सुरु हुने छैटौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका प्रशिक्षक हरि खड्काले उत्कृष्ट टोली बनेको र उपाधि जित्ने लक्ष्य रहेको बताए । साफको लागि घोषणा गरिएको २० सदस्यीय टोलीमा ६ खेलाडी यू-१९ उमेर समुहका सदस्य रहेका छन् । […]
March 11, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – चौथो संस्करणको मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज आयोजक झापा–११ र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल डोमालाल राजवंशी रंगशालामा दिउसो २ बजेपछि हुनेछ । झापा गोल्डकपको सफल टोली आर्मी झापा गोल्डकपको उपाधिमा ह्याट्रिक तथा यो सिजन तेस्रो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । आर्मीले सम्पन्न […]
March 11, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले रियल भालाडोलिडलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । रियलको जितमा फरवार्ड करीम बेन्जेमाले २ गोल र १ असिस्ट प्रदान गरे । खेलको २९ अौं मिनेटमा रियल भालाडोलिडले अनुआरको गोलमा अग्रता लिएको थियो । उनले सर्जियो गुआर्डिअोलाको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए […]
March 10, 2019
एजेन्सी – पिटर हेन्डस्कम्वको सानदार शतक र एस्टन टर्नरको विष्फोटक अर्धशतसँगै चौथो ओडीआईमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ । आइतबार चण्डीगढमा भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । योसँगै पाँच ओडीआई सिरीज २-२ को रोमान्चक मोडमा पुगेको छ । अन्तिम खेलमा १३ मार्चमा हुने […]
March 10, 2019
एजेन्सी – ओपनर शिखर धवनले सानदार शतक प्रहार गरेपछि चौथो वान डे खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ । चन्डीगढमा आइतबार टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । ३८ ओभरको चौथो बलमा प्याट कमिन्सले बोल्ड आउट गर्नु अघि धवनले […]